"हिन्द महासागर" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
(सुधार)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का))
[[संस्कृत]]मा यसलाई ''रत्नाकर'' अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई ''हिन्दू महासागर'' भनिएको छ । वैश्विक रुपले परस्पर जोडिएका समुद्रहरुका एक घटक हिन्द महासागर को, [[आन्ध्र महासागर]] देखि २०° पूर्वी देशान्तर जो [[एगुलस अन्तरीप|केप एगुलस]] देखि गुज्रिन्छ, र [[प्रशान्त महासागर]]देखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ ।
 
अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको चौडाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाडी समेत रहेको छ । सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ । मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । [[कोमोरोस]], [[सिचेल्स]], [[मालदिभ्स|माल्दिभ्स]], [[मौरिसस|मरिशस]], [[श्रीलंकाश्रीलङ्का]] र [[इण्डोनेशिया]]को द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन ।
{{Infobox body of water
| name = हिन्द महासागर
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/664619" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प