"सोल्टी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: विहाह पश्चात दम्पति का भाई बैनी ले एक आपस मा लगाउने साइनो| उदाहर...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
विहाह पश्चात दम्पति का भाई बैनी ले एक आपस मा लगाउने साइनो| उदाहरण को लागि राम र शर्मिला को बिवाह पश्चात, राम को भाई बैनी ले शर्मिला को भाई लाई सोल्टी नाता लगाउद छन| त्यस्तै शर्मिला को भाई बैनी ले राम को भाई लाई सोल्टी नाता लगाउद छन| यसै गरी बहिनी लाई [[सोल्टीनी]] नाता लाग्दछ | दाजु र दिदि को लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन|

यो नाता ठकुरी र मगर गु‍रुङ्ग् हरु मा आम रुप मा प्रयोग हुन्छ भने , क्षत्री,वाहुन, नेवार, राई लिम्बु हरु मा त्यति प्रयोग भएको पाईदैन|

[[category:भाषा]]
[[category:भाषा]]

१९:४९, १६ अगस्ट २०१० जस्तै गरी पुनरावलोकन

विहाह पश्चात दम्पति का भाई बैनी ले एक आपस मा लगाउने साइनो| उदाहरण को लागि राम र शर्मिला को बिवाह पश्चात, राम को भाई बैनी ले शर्मिला को भाई लाई सोल्टी नाता लगाउद छन| त्यस्तै शर्मिला को भाई बैनी ले राम को भाई लाई सोल्टी नाता लगाउद छन| यसै गरी बहिनी लाई सोल्टीनी नाता लाग्दछ | दाजु र दिदि को लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन|

यो नाता ठकुरी र मगर गु‍रुङ्ग् हरु मा आम रुप मा प्रयोग हुन्छ भने , क्षत्री,वाहुन, नेवार, राई लिम्बु हरु मा त्यति प्रयोग भएको पाईदैन|