"क्यानडाको संविधान सभा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (10)
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति ७: पङ्क्ति ७:


[[श्रेणी:राजनीति]]
[[श्रेणी:राजनीति]]
[[श्रेणी:कानून]]
[[श्रेणी:कानुन]]
[[श्रेणी:संविधान]]
[[श्रेणी:संविधान]]
[[श्रेणी:क्यानडा]]
[[श्रेणी:क्यानडा]]

१८:३८, ५ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

क्यानडामा क्युबेक सम्मेलनको अघिल्लो दिन जसले क्यानेडियन संविधानको मस्यौदाको आधार तय गर्‍यो। प्रत्येक प्रान्तीय राज्य, औपनिवेशक राज्यबाट आएका प्रतिनिधिको एक मत हुने निर्णय सम्मेलनले गर्‍यो। नयाँ संविधानले पुराना दुई क्यानडालाई छुट्टै एकल क्षेत्र बनाइदियो। क्यानडाको संविधान निर्माण गर्ने सम्मेलनमा १२ अतिथि, नयाँ ब्रुन्स्िवकबाट ७ जना, नोभा स्कोटियाबाट ५ जना, पि्रन्स एडवार्डबाट ७ जना र न्युफाउन्डल्याण्डबाट २ जना प्रतिनिधिले प्रतिनिधित्व गरे पनि सबैको समान मतको महत्त्व थियो। क्यानडामा सन् १८६४को अक्टुबर १९मा हाउस अफ कमन्समा प्रतिनिधित्व हुने कुरामा छलफल गरियो र के भनियो भने तल्लो सङ्घात्मक राज्यमा जनसंख्याका आधारमा जानुपर्दछ। संविधानसभा भनेको हाउस अफ कमन्स मानियो। क्युबेक सम्मेलनले प्रधानमन्त्री, सर इटिएनालाई अध्यक्ष बनायो। क्युबेक सम्मेलन अक्टोबर १० र २९, १८६४मा ७२ जना सदस्यले संविधानको मस्यौदालाई पारित गरे। त्यसपछि संसद्मा स्वीकृति पाउनुभन्दा पहिले सरकारको आवश्यक सुझाब प्राप्त गरेपछि संसद्मा पेस गरियो। संसद्ले त्यसलाई पारित गर्‍यो, जसबाट क्यानडाको नयाँ संविधानको निर्माण भयो।[१]

स्रोत

  1. कस्ता थिए अन्य देशका संविधानसभा ?, नयाँ पत्रिका, २७/०५/२०११।