"रक्षापङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
[[Image:Fulham on the attack.jpg|right|300px|thumb|रक्षापंक्तिका खेलाडी (सेतो जर्सीमा) विपक्षीको आक्रमण रोक्न खोज्दै]]
[[Image:Fulham on the attack.jpg|right|300px|thumb|रक्षापंक्तिका खेलाडी (सेतो जर्सीमा) विपक्षीको आक्रमण रोक्न खोज्दै]]
फुटबल खेलमा गोलरक्षक भन्दा अगाडि मैदानमा रहने खेलाडीको स्थान रक्षापंक्ति हो। रक्षापंक्ति चार प्रकारको हुन्छ; सेन्ट्रल ब्याक, स्विपर, फुल ब्याक र विङ्गर् ब्याक। प्रायजसो आधुनिक संरचनाहरूमा सेन्ट्रल ब्याक र फुल ब्याकको स्थिति आवश्यक छन्। स्विपर र विङ्गर् ब्याकको भूमिकाहरू केही संरचनाहरूको लागि विशेष हुन्छन्।
फुटबल खेलमा गोलरक्षक भन्दा अगाडि मैदानमा रहने खेलाडीको स्थान रक्षापंक्ति हो। रक्षापंक्ति चार प्रकारको हुन्छ; सेन्ट्रल ब्याक, स्विपर, फुल ब्याक र विङ्गर् ब्याक। प्रायजसो आधुनिक संरचनाहरूमा सेन्ट्रल ब्याक र फुल ब्याकको स्थिति आवश्यक छन्। स्विपर र विङ्गर् ब्याकको भूमिकाहरू केही संरचनाहरूको लागि विशेष हुन्छन् ।


==सेन्ट्रल ब्याक==
==सेन्ट्रल ब्याक==

२१:०६, ८ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

रक्षापंक्तिका खेलाडी (सेतो जर्सीमा) विपक्षीको आक्रमण रोक्न खोज्दै

फुटबल खेलमा गोलरक्षक भन्दा अगाडि मैदानमा रहने खेलाडीको स्थान रक्षापंक्ति हो। रक्षापंक्ति चार प्रकारको हुन्छ; सेन्ट्रल ब्याक, स्विपर, फुल ब्याक र विङ्गर् ब्याक। प्रायजसो आधुनिक संरचनाहरूमा सेन्ट्रल ब्याक र फुल ब्याकको स्थिति आवश्यक छन्। स्विपर र विङ्गर् ब्याकको भूमिकाहरू केही संरचनाहरूको लागि विशेष हुन्छन् ।

सेन्ट्रल ब्याक

स्विपर (लिवेरो)

फुल ब्याक

विङ्गर ब्याक