"हिन्द महासागर" का संशोधनहरू बिचको अन्तर
सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का) |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[चित्र:Indian Ocean-CIA WFB Map.png|thumb|right|330px|हिन्द महासागर ([[अन्टार्क्टिक]] क्षेत्र समावेश नभएको)]] |
|||
⚫ | '''हिन्द महासागर''' संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , र यसले [[पृथ्वी]]को सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ । उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र [[अष्ट्रेलिया|अस्ट्रेलिया]], तथा दक्षिणमा [[आर्कटिक महासागर]]ले घेरिएको छ । विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान ([[भारत]])को नाममा रहेको छ । |
||
⚫ | [[संस्कृत]]मा यसलाई ''रत्नाकर'' अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई ''हिन्दू महासागर'' भनिएको छ । वैश्विक रुपले परस्पर जोडिएका समुद्रहरुका एक घटक हिन्द महासागर को, [[आन्ध्र महासागर]] देखि २०° पूर्वी देशान्तर जो [[एगुलस अन्तरीप|केप एगुलस]] देखि गुज्रिन्छ, र [[प्रशान्त महासागर]]देखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ । |
||
⚫ | अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको चौडाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाडी समेत रहेको छ । सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ । मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । [[कोमोरोस]], [[सिचेल्स]], [[मालदिभ्स|माल्दिभ्स]], [[मौरिसस|मरिशस]], [[श्रीलङ्का]] र [[इण्डोनेशिया]]को द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन । |
||
{{Infobox body of water |
{{Infobox body of water |
||
| name = हिन्द महासागर |
| name = हिन्द महासागर |
||
| image = Indian Ocean-CIA WFB Map.png |
| image = Indian Ocean-CIA WFB Map.png |
||
| caption = |
| caption = हिन्द महासागरको क्षेत्र |
||
| image_bathymetry = |
| image_bathymetry = |
||
| caption_bathymetry = TSM |
| caption_bathymetry = TSM |
||
| location = [[दक्षिण एसिया]], [[दक्षिणपूर्वी एसिया]], [[पश्चिम् एसिया]], [[उत्तरपूर्वी अफ्रिका]], [[पूर्वी अफ्रिका]], [[दक्षिण अफ्रिका]] र [[अष्ट्रेलिया]] |
|||
| location = [[South Asia]], [[Southeast Asia]], [[Western Asia]], [[Northeast Africa]], [[East Africa]], [[Southern Africa]] and [[Australia]] |
|||
| coords = {{Coord|20|S|80|E|type:waterbody_scale:100000000|display=title,inline}} |
| coords = {{Coord|20|S|80|E|type:waterbody_scale:100000000|display=title,inline}} |
||
| type = महासागर |
| type = महासागर |
||
पङ्क्ति २५: | पङ्क्ति १८: | ||
| max-depth = {{Convert|7906|m|abbr=on}} |
| max-depth = {{Convert|7906|m|abbr=on}} |
||
}} |
}} |
||
⚫ | '''हिन्द महासागर''' संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , र यसले [[पृथ्वी]]को सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ । उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र [[अष्ट्रेलिया|अस्ट्रेलिया]], तथा दक्षिणमा [[आर्कटिक महासागर]]ले घेरिएको छ । विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान ([[भारत]])को नाममा रहेको छ । |
||
⚫ | [[संस्कृत]]मा यसलाई ''रत्नाकर'' अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई ''हिन्दू महासागर'' भनिएको छ । वैश्विक रुपले परस्पर जोडिएका समुद्रहरुका एक घटक हिन्द महासागर को, [[आन्ध्र महासागर]] देखि २०° पूर्वी देशान्तर जो [[एगुलस अन्तरीप|केप एगुलस]] देखि गुज्रिन्छ, र [[प्रशान्त महासागर]]देखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ । |
||
⚫ | अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको चौडाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाडी समेत रहेको छ । सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ । मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । [[कोमोरोस]], [[सिचेल्स]], [[मालदिभ्स|माल्दिभ्स]], [[मौरिसस|मरिशस]], [[श्रीलङ्का]] र [[इण्डोनेशिया]]को द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन । |
||
== सन्दर्भ समाग्री== |
== सन्दर्भ समाग्री== |
१६:०९, १२ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन
हिन्द महासागर | |
---|---|
स्थान | दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, पश्चिम् एसिया, उत्तरपूर्वी अफ्रिका, पूर्वी अफ्रिका, दक्षिण अफ्रिका र अष्ट्रेलिया |
निर्देशाङ्क | २०°द॰ ८०°पू॰ / २०°S ८०°Eनिर्देशाङ्कहरू: २०°द॰ ८०°पू॰ / २०°S ८०°E |
प्रकार | महासागर |
अधिकतम चौडाइ | ६,२०० माइल (१०,००० किमी) |
सतहको क्षेत्रफल | ७,०५,६०,००० किमी२ (२,७२,४०,००० वर्ग माइल) |
औसत गहिराइ | ३,७४१ मी (१२,२७४ फिट) |
अधिकतम गहिराइ | ७,९०६ मी (२५,९३८ फिट) |
हिन्द महासागर संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , र यसले पृथ्वीको सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ । उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र अस्ट्रेलिया, तथा दक्षिणमा आर्कटिक महासागरले घेरिएको छ । विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान (भारत)को नाममा रहेको छ ।
संस्कृतमा यसलाई रत्नाकर अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई हिन्दू महासागर भनिएको छ । वैश्विक रुपले परस्पर जोडिएका समुद्रहरुका एक घटक हिन्द महासागर को, आन्ध्र महासागर देखि २०° पूर्वी देशान्तर जो केप एगुलस देखि गुज्रिन्छ, र प्रशान्त महासागरदेखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ ।
अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको चौडाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाडी समेत रहेको छ । सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ । मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । कोमोरोस, सिचेल्स, माल्दिभ्स, मरिशस, श्रीलङ्का र इण्डोनेशियाको द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन ।