"आत्महत्या" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|Suicide}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:


'''आत्महत्या'''को अर्थ जानी बुझी गरिने आत्मघात अथवा आफ्नो आफैबाट हत्या हुन्छ।
'''आत्महत्या'''को अर्थ जानी बुझी गरिने आत्मघात अथवा आफ्नो आफैबाट हत्या हुन्छ।
{{stub}}आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ |
{{stub}}
{{Commonscat|Suicide}}


यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ |

'''शारीरिक-'''यसमा शारीर सम्बन्धी समस्याहरु हुनसक्छ |जस्तै रोगहरु,लामोसमयसम्म रोगको उपचार गराउदा पनि निको नहुदा मान्छेमा बाच्ने आश हराउछ र दिक्क मानी देहत्याग गर्छ |

'''मानसिक'''-पागलपन यसका प्रमुख उदाहरण हुन |

'''व्यवहारिक'''-यसमा मान्छेले गर्ने दैनिकव्यबहार बुझाउछ ऋण,धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन |

'''समाजिक परिवेस'''{{Commonscat|Suicide}}सामाजिक रितिरिवाज ,समाजलेगर्ने ब्यबहार आदिबाट दिक्क भइ पनि मान्छे आत्महत्या गर्छन | जस्तै कुमारीमै आमा बन्नु,बोक्सी भनि गलत ब्यबहार गर्नु बेइजतहुनु आदि |
[[श्रेणी:रोग]]
[[श्रेणी:रोग]]

१३:०२, १६ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

आत्महत्या
विभाग:मनोरोग विज्ञान, मनोविज्ञान Edit this on Wikidata

आत्महत्याको अर्थ जानी बुझी गरिने आत्मघात अथवा आफ्नो आफैबाट हत्या हुन्छ।

आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ |

यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ |

शारीरिक-यसमा शारीर सम्बन्धी समस्याहरु हुनसक्छ |जस्तै रोगहरु,लामोसमयसम्म रोगको उपचार गराउदा पनि निको नहुदा मान्छेमा बाच्ने आश हराउछ र दिक्क मानी देहत्याग गर्छ |

मानसिक-पागलपन यसका प्रमुख उदाहरण हुन |

व्यवहारिक-यसमा मान्छेले गर्ने दैनिकव्यबहार बुझाउछ ऋण,धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन |

समाजिक परिवेस

सामाजिक रितिरिवाज ,समाजलेगर्ने ब्यबहार आदिबाट दिक्क भइ पनि मान्छे आत्महत्या गर्छन | जस्तै कुमारीमै आमा बन्नु,बोक्सी भनि गलत ब्यबहार गर्नु बेइजतहुनु आदि |