"ढाका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६६: पङ्क्ति ६६:
|unit_pref =Metric <!-- Enter: Metric, if Metric (imperial) is desired -->
|unit_pref =Metric <!-- Enter: Metric, if Metric (imperial) is desired -->
|area_footnotes =
|area_footnotes =
|area_total_km2 = ३६०
|area_total_km2 = ३०६.३८
|area_total_sq_mi =
|area_total_sq_mi =
|area_land_km2 = <!-- See table @ Template:Infobox settlement for details on automatic unit conversion -->
|area_land_km2 = <!-- See table @ Template:Infobox settlement for details on automatic unit conversion -->
पङ्क्ति ७६: पङ्क्ति ७६:
|area_urban_km2 =
|area_urban_km2 =
|area_urban_sq_mi =
|area_urban_sq_mi =
|area_metro_km2 =
|area_metro_km2 = २१६१.१७
|area_metro_sq_mi =
|area_metro_sq_mi =
|area_blank1_title =
|area_blank1_title =
पङ्क्ति ९५: पङ्क्ति ९५:
|population_blank1_footnotes =<ref>[http://www.newgeography.com/content/003004-evolving-urban-form-dhaka].</ref>
|population_blank1_footnotes =<ref>[http://www.newgeography.com/content/003004-evolving-urban-form-dhaka].</ref>
|population_blank2_title = [[साक्षरता दर]]
|population_blank2_title = [[साक्षरता दर]]
|population_blank2 = ७२.%
|population_blank2 = ७२.७६%
|population_density_blank1_km2 =
|population_density_blank1_km2 =
|population_density_blank1_sq_mi =
|population_density_blank1_sq_mi =

१३:१९, १६ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

ढाका
ঢাকা
उपनाम: 
मस्जिदको शहर संगै विश्व रिक्साको राजधानी
देश बङ्गलादेश
प्रान्तढाका प्रान्त
जिल्लाढाका जिल्ला
स्थापना१६०८
सहरको लागि प्रस्तावितसन् १९४७
क्षेत्रफल
 • राजधानी तथा महानगरपालिका३०६.३८ किमी (११८.२९ वर्ग माइल)
 • पानी४८.५६ किमी (१८.७५ वर्ग माइल)
 • महानगर
२१६१.१७ किमी (८३४.४३ वर्ग माइल)
उन्नतांश४ मिटर (१३.१२ फिट)
जनसङ्ख्या
 (२०१३)[२]
 • राजधानी तथा महानगरपालिका१४३९९०००
 • घनत्व४५०००/किमी (११५२००/वर्ग माइल)
 • महानगर
७०००९४० (२००८)
 • साक्षरता दर
७२.७६%
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेश समय)
पोस्टल कोड
१०००, ११००, १२xx, १३xx
राष्ट्रिय डायालिंग कोड+८८०
कलिंग कोड०२
कुल घरेलु उत्पादन (२०१३ )$१४० बिलियन[३]
वेबसाइटआधिकारिक ढाका वेबसाइट

ढाका (बंगला भाषामा: ঢাকা) बङ्गलादेशको राजधानी हो । यो शहर बूढी गंगा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसङ्ख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो र यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरले चांडैनै भारतको कोलकाता पछि पुरै बङ्गालको दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।

भारतको विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बङ्गलादेश एउटा स्वतंत्र राष्ट्रको रुपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) शहर नभएर बङ्गलादेशको शहरहरुमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने शहर पनि हो । तथापि आधुनिक ढाकाको शहरि आधारभूत ढाँचा देशको सबैभन्दा बिकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरु यस शहरको लागि ठुलो चुनौति रहेको छ । सम्पूर्ण देशवाशीहरुको ढाकामा बसाई सर्ने प्रविर्ती पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रुपमा लिईदै आएको छ ।

इतिहास

मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बङ्गाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औ शताब्‍दीमा अंग्रेजहरूको अधीनमा भएको हो । बिभाजन पछी ढाका पूर्वी पाकिस्‍तानको राजधानी बन्यो र सन् १९७२ मा यो बङ्गलादेशको राजधानी बन्यो ।

भूगोल तथा मौसम

प्रशासन

जनसांख्यिकी

संस्कृति

पर्यटन स्थल

खेलकूद

सन्दर्भ सामग्री

  1. "Dhaka, Bangladesh Map", National Geographic Channel, अन्तिम पहुँच २००९-०९-०६ 
  2. "No. 1: Dhaka, Bangladesh - In Photos: The World's Densest Megacities", Forbes, अन्तिम पहुँच २२ जुन २०१३ 
  3. http://www.ukmediacentre.pwc.com/imagelibrary/downloadMedia.ashx?MediaDetailsID=1562
  4. [१].

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्