"२००२ फिफा विश्वकप" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८८: पङ्क्ति ८८:
{{Commonscat|FIFA World Cup 2002}}
{{Commonscat|FIFA World Cup 2002}}


[[श्रेण:फिफा विश्वकप]]
[[श्रेणी:खेलकुद]]

०९:०९, ४ सेप्टेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

२००२ फिफा विश्वकप
2002 FIFA 월드컵 한국/일본
2002 FIFAワールドカップ 韓国/日本
प्रतियोगिता विवरण
आयोजक देशies दक्षिण कोरिया
 जापान
मिती३१ मे– ३० जुन(३१ दिन)
जम्मा टिम सङ्ख्या३२ (५ संघहरूबाट)
मैदान२० (२० वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता ब्राजिल (५औँ उपाधि)
उप विजेता जर्मनी
तेस्रो स्थान टर्की
चौथो स्थान दक्षिण कोरिया
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल६४
हानिएको गोल१६१ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"। प्रत्येक खेलमा)
दर्शक सङ्ख्या२,७०५,१९७ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "६"। प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताब्राजिल रोनाल्डो (८ गोल)
उत्कृष्ट खेलाडीजर्मनी ओलिभर कान
उत्कृष्ट युवा खेलाडीसंयुक्त राज्य अमेरिका ल्यान्डन डोनोभान
उत्कृष्ट गोलरक्षकजर्मनी ओलिभर कान

२००२ फिफा विश्वकप १७औँ संस्करणको विश्वकप प्रतियोगिता हो ।

छनौट भएका टिम

तलका ३२ टिमहरु यस प्रतियोगिताका लागि,[१] छनौट भएका थिए(कोष्ठकमा दिइएको अङ्क तत्कालिन फिफा वरियता हो):

एसियाली फुटबल संघ (४)
अफ्रिकी फुटबल संघ (५)
ओसिनिया फुटबल संघ (०)
  • एउटै राष्ट्र पनि छनौट हुन नसकेको

उत्तर र मध्य अमेरिका फुटबल संघ (३)
दक्षिण अमेरिकी फुटबल संघ (५)

यूरोपिय फुटबल संघहरूको संघ (१५)

  विश्वकपका लागि छनौट भएका
  विश्वकपमा छनौट हुन नसकेका
  छनौट खेल नै नखेलेका
  फिफा सदस्य नबनेका

सन्दर्भ सामग्री

  1. "फिफा/कोका कोला विश्व वरियता (१५ मे २००२)", FIFA.com, फिफा, १५ मे २००२, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३ 



बाह्य लिङ्कहरू

श्रेण:फिफा विश्वकप