"बुन्डेसलिगा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २१: पङ्क्ति २१:
| current = [[2018–19 Bundesliga]]
| current = [[2018–19 Bundesliga]]
}}
}}
'''बुन्डेसलिगा''' (जर्मन उच्चारण:[ˈbʊndəsˌliːɡa] ) जर्मनीको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ क्लब एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने [[बोरूसिया डर्टमन्ड]], [[बोरूसिया मोन्चेनग्लाडब्याच]], [[ह्यामबर्गर एस भी]], [[वर्डर ब्रिमेन]] आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।
'''बुन्डेसलिगा''' (जर्मन उच्चारण:[ˈbʊndəsˌliːɡa] ) जर्मनीको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ वटा क्लबहरु एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने [[बोरूसिया डर्टमन्ड]], [[बोरूसिया मोन्चेनग्लाडब्याच]], [[ह्यामबर्गर एस भी]], [[वर्डर ब्रिमेन]] आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

२२:५१, ९ सेप्टेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

Bundesliga
देशGermany
सङ्घUEFA
स्थापना१९६३; ६१ वर्ष अघि (१९६३)
टोलीको सङ्ख्या18
Level पिरामिड1
पदघटमा2. Bundesliga
घरेलु कप
अन्तर्राष्ट्रिय कप
वर्तमान विजेताBayern Munich (27th title)
(2017–18)
सबैभन्दा धेरै पटक विजेताBayern Munich (27 titles)
सर्वाधिक गोलकर्ताGerd Müller (365 goals)
टिभी साझेदार
वेबसाइटbundesliga.de
2018–19 Bundesliga

बुन्डेसलिगा (जर्मन उच्चारण:[ˈbʊndəsˌliːɡa] ) जर्मनीको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ वटा क्लबहरु एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने बोरूसिया डर्टमन्ड, बोरूसिया मोन्चेनग्लाडब्याच, ह्यामबर्गर एस भी, वर्डर ब्रिमेन आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू