"कान्तिपुर राज्य" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎इतिहास: केहि हिज्जे परिवर्तन
पङ्क्ति १२: पङ्क्ति १२:
[[श्रेणी:नेपालका ऐतिहासिक राज्यहरू]]
[[श्रेणी:नेपालका ऐतिहासिक राज्यहरू]]
[[श्रेणी:विकिथन-४ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:विकिथन-४ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:प्राचीन नेपालका राज्यहरू]]

१५:०८, ५ अक्टोबर २०१८ जस्तै गरी पुनरावलोकन

मल्ल शासन रहेको बेला नेपालमा कांतिपुर नामको एक मध्य कालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाण्डौ नामले चिनिन्छ।

इतिहास

राजा यक्ष मल्लले आफ्नो अधिराज्यलाई आफ्नो छोराहरुलाई दिनलाई बाँडे पछि यो अधिराज्य अस्तित्वमा आयो। यो अधिराज्य अस्तित्वमा आएपछि भक्तपुर मुख्य व्यापारिक केंद्रको रूपमा स्थापित भयो।

यो पनि हेर्नुहोस्