"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ३२: पङ्क्ति ३२:


== चलचित्र ==
== चलचित्र ==
[[वसन्ती (चलचित्र)|''वसन्ती'' (चलचित्र)]]
बसन्ती


==सम्बन्धित==
==सम्बन्धित==

२३:४२, ७ अक्टोबर २०१८ जस्तै गरी पुनरावलोकन

श्री श्री श्री चौतारिया
फत्तेजङ्ग शाह
फत्तेजङ्ग शाह
नेपालको छैठौं प्रधानमन्त्री (मुख्तियार)
कार्यकाल
ईश्वी सन् १८४० – ईश्वी सन् १८४३
पूर्वाधिकारीरणजङ्ग पाण्डे
उतराधिकारीमाथवरसिंह थापा
कार्यकाल
ईश्वी सन् १८४५ – ईश्वी सन् १८४६
पूर्वाधिकारीमाथवरसिंह थापा
उतराधिकारीजंगबहादुर राणा
व्यक्तिगत विवरण
मृत्युईश्वी सन् १८४६ कोत पर्व

जनरल श्री चौत्तरिया फत्तेजङ्ग शाह नेपालका छैठौं प्रधानमन्त्री हुन्। [१]

पृष्ठभूमी

यिनको जन्म वि.सं. १८६२ मा बुवा श्री चौत्तरिया प्रण शाह र आमा चौत्तर्यानी मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी गोरखाका राजा पृथ्वीपत्ति शाहका वंशज हुन्। यिनी प्रधानमन्त्री पुष्कर शाहका भतिजा हुन्। यिनका ४ भाइहरू र १ बहिनी थिइन। यिनको मृत्युपश्चात बहिनी हिरण्यागर्भा देवी, प्रधानमन्त्री जङ्गबहादुर राणाकी तेस्री पत्नी भईन्।

कार्य

यिनले वि.सं. १८९७ देखि १८९९ सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे। वि.सं. १९०० देखि १९०२ सम्म भारतको गयामा निर्वासित रहे। वि.सं. १९०२ मा नेपालफिर्ती आउदा जनरल पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः मुख्तियार नियुक्त भए। कार्यकालमै रहँदा उनको हत्या भयो।

सन्तान

यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह(खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।

मृत्यु

यिनको हत्या वि.सं. १९०३ आश्विन २ गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी कोत पर्वमा भएको हो। सो घटनामा यिनका जेठा छोरा खड्ग विक्रम शाह पनि मारिएका थिए। यिनलाई जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरि हत्या गरेका थिए ।

चलचित्र

वसन्ती (चलचित्र)

सम्बन्धित

स्रोत



  1. http://www.royalark.net/Nepal/nepal3.htm