"सलमान बिन इब्राहिम अल खलिफा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४१: पङ्क्ति ४१:
{{reflist}}
{{reflist}}
==बाह्य कडीहरु==
==बाह्य कडीहरु==
[[श्रेणी:विकिथन-७ मा बनाइएका वा सुधारिएका लेखहरू]]

१०:०४, १७ अक्टोबर २०१८ जस्तै गरी पुनरावलोकन

Sheikh Salman Bin Ibrahim Al-Khalifa
سلمان بن ابراهيم آل خليفة
Al-Khalifa in a press conference in Tehran
Senior Vice President of FIFA
पद बहाली
8 April 2018
पूर्वाधिकारीDavid Chung
President of AFC
पद बहाली
2 May 2013
पूर्वाधिकारीZhang Jilong
President of Bahrain Football Association
कार्यकाल
2 October 2002 – 1 May 2013
पूर्वाधिकारीAbdulrahman Sayyar
उतराधिकारीSheikh Ali Bin Khalifa Al-Khalifa
व्यक्तिगत विवरण
जन्म
Salman Bin Ibrahim Al-Khalifa

(1965-11-02) २ नोभेम्बर १९६५ (उमेर ५८)
Riffa, Bahrain
राष्ट्रियताBahraini
जीवन साथीSheikha Nada (m. 1993)
सन्तान(हरू)3
आफन्तहरूIbraheem Al-Khalifa (Father)
मातृ शिक्षाप्रतिष्ठानUniversity of Bahrain
पेशाFootball administrator

सेख सलमान बिन इब्राहिम अल खलिफा (अरबी: سلمان بن ابراهيم آل خليفة; (जन्म २ नोभेम्बर १९६५) २ मे २०१३ देखि एसियाली फुटबल महासंघका अध्यक्ष हुन् । एएफसी को अध्यक्ष को रूपमा निर्वाचित हुनु भन्दा पहिले उनी बहराइन फुटबल संघका अध्यक्ष थिए ।[१] ऊनी फिफा परिषद्का सदस्य तथा फिफा विकास समितिका अध्यक्ष पनि हुन् ।

ब्याक्तिगत जिवनी

उनका तीनजना सन्तान छन्, दुई छोरीहरू, १९८६ मा जन्मिएकी शेखा लातिफा र १९९८ मा जन्मिएकी शेखा आइसा र २००१ मा जन्मेका छोरा शेख इस ।[२]

सन्दर्भ सामग्री

  1.   Posted on » Monday, May 04, 2009 (२००९-०५-०४), "Sports News » 'I don't want to be AFC head'", Gulf Daily News, अन्तिम पहुँच २०१७-०७-०८ 
  2. "Pressure Builds On Sheikh Salman to Respond to Human Rights Allegations", द हफिङटन पोस्ट, अन्तिम पहुँच २०१६-०२-२९ 

बाह्य कडीहरु