"नेपाली साहित्य" का संशोधनहरू बिचको अन्तर
Jump to navigation
Jump to search
→सन्दर्भ सामग्री
* [[नवराज सुब्बा]]
* जगदीश्वर थापा (चलचित्र लेखक)[[Jagadishwor Thapa]]
*अशोक थापा: अशोक थापा पोखरामा जन्मेका साहित्यकार हुन् । उनी पेसाले शिक्षक हुन् । उनले 'नेपाली नाटकमा विसङ्गतिबोध' शीर्षकमा विद्यावारिधि गरेका छन् । पुस्तकालय विज्ञानमा पनि एम् ए गरेका छन् । उनको पहिलो प्रकाशित लेख 'कवि भूपिलाई सम्झँदा' (२०५८, जनमत पोखरा) हो । यसबाहेक उनका भाषासाहित्यसँग सम्बन्धित झन्डै ५० जति लेखहरू प्रकाशित छन् । उदिएमान समालोचकका रूपमा देखिएका थापाका नाट्य समीक्षा र अन्य समालोचना (२०६५), अनिवार्य नेपाली (२०६७), किताबै–किताब (२०७४), समकाली नेपाली नाटकको प्रवृत्ति (२०७४) जस्ता अनुसन्धानात्मक समालोचनात्मक ग्रन्थ तथा पाठ्यपुस्तक प्रकाशित छन् । यसका अलवा थापाले नेपाली केन्द्रीय विभागबाट प्रकाशित हुने कुञ्जिनी, सार्दूल साहित्य प्रतिष्ठानबाट प्रकाशित हुने शार्दूल तथा पुस्तकालय विज्ञान केन्द्रीय विभाग त्रिविबाट प्रकाशित हुने इन्फोलिब जस्ता पत्रिकाको सम्पादक तथा प्रधान सम्पादकका रूपमा कार्य गरिसकेका छन् । नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा शिक्षणरत थापाले पुस्तकालय व्यवस्थापन विषयमा पनि प्रशिक्षण दिनुहुन्छ । साहित्यको समीक्षा र टिप्पणीमा रुचि राख्ने थापा निकै गहकिलो समालोचकीय दृष्टिसहितको समालोचक हुन् ।
==सन्दर्भ सामग्री ==
|