"पृथ्वीराज चौहान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox royalty | name = पृथ्वीराज चौहान | title = | image = Prithvi Raj Chauhan (Edited).jpg | image_size = 300px | alt...
(कुनै भिन्नता छैन)

१९:४१, १० डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

पृथ्वीराज चौहान
अजयमेरुको किल्लामा स्थित पृथ्वीराज तृतीयको प्रतिमा
काल११७८-११९२
राज्याभिषेक११७८
पूर्वजसोमेश्वर चौहान
उत्तराधिकारीहरिराज चौहान
परिवार
पितासोमेश्वर चौहान
माताकर्पूरदेवी
पुत्रगोविन्द चौहान
राज्ञीयां
  • जम्भावती पडिहारी
  • पँवारी इच्छनी
  • दाहिया
  • जालन्धरी
  • गूजरी
  • बडगूजरी
  • यादवी पद्मावती
  • यादवी शशिव्रता
  • कछवाही
  • पुडीरनी
  • शशिव्रता
  • इन्द्रावती
  • संयोगिता गाहडवाल
सन्तानहरिराज, पृथा
वंशचौहान वंश
जन्म१२/३/१२२० भारतीयपञ्चाङ्ग के अनुसार,
१/६/११६३ आङ्ग्लपञ्चाङ्ग के अनुसार
पाटण, गुजरातराज्य
मृत्यु११/१/१२४९ भारतीयपञ्चाङ्ग को अनुसार,
११ मार्च ११९२(1192-03-11) (उमेर २८) आङ्ग्लपञ्चाङ्ग के अनुसार
अजयमेरु (अजमेर), राजस्थानराज्य
धर्महिन्दु धर्म

पृथ्वीराज तृतीय, पृथ्वीराज चौहान वा राई पिथौरा (सन् 1178-1192) चौहान वंशको हिंदू क्षत्रिय राजा थिए । उनी १२ औं सदीको उत्तरार्धमा अजमेर (अजयमेरु) र दिल्लीका राजा थिए। भारत के अन्तिम हिन्दूराजाका रूपमा प्रसिद्ध पृथ्वीराज १२३५ विक्रम संवत्सरमा पन्ध्र वर्ष (१५) को आयुमा राजा भए ।