"एभरेष्ट प्रिमियर लिग २०७५" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८: पङ्क्ति ८:
| tournament format = राउन्ड रोबिन तथा लिग
| tournament format = राउन्ड रोबिन तथा लिग
| host = {{flagcountry|Nepal}}
| host = {{flagcountry|Nepal}}
| champions = ललितपुर प्रायक्ट्रियल्स
| champions =
| runner ups =
| runner ups = विराटनगर वारियर्स
| participants = ६
| participants = ६
| matches =
| matches =
पङ्क्ति १५: पङ्क्ति १५:
| most runs =
| most runs =
| most wickets =
| most wickets =
| website = {{URL|http://eplt20.com.np/}}
| website = {{URL|http://eplt20.com.np/}}
| previous_year = २०१७
| previous_year = २०१७
पङ्क्ति २४: पङ्क्ति २३:
}}
}}


'''२०१८ एभरेष्ट प्रिमियर लिग (2018 Everest Premier League)''', यो [[एभरेष्ट प्रिमियर लिग]] को तेस्रो संस्करण हो । साथै नेपालको घरेलुु एक व्यवसायीक क्रिकेट प्रतियोगिता हो । यो क्रिकेट लिग प्रतियोगिता ८ डिसेम्बर २०१८ देखि २२ डिसेम्बर २०१८ सम्म आयोजना भएको थियो । [[विराटनगर वारियर्स]] यस प्रतियोगिताको साविक विजेताका रूपमा रहेको थियो ।
'''२०१८ एभरेष्ट प्रिमियर लिग (2018 Everest Premier League)''', यो [[एभरेष्ट प्रिमियर लिग]] को तेस्रो संस्करण हो । साथै नेपालको घरेलुु एक व्यवसायीक क्रिकेट प्रतियोगिता हो । यो क्रिकेट लिग प्रतियोगिता ८ डिसेम्बर २०१८ देखि २२ डिसेम्बर २०१८ सम्म आयोजना भएको थियो । [[विराटनगर वारियर्स]] यस प्रतियोगिताको साविक विजेताका रूपमा रहेको थियो ।

[[ज्ञानेन्द्र मल्ल]]को कप्तानीमा रहेको ललितपुर प्याक्ट्रयसले यो प्रतियोगिताको उपाधि जितेको थियो ।


==खेलाडी अक्सन==
==खेलाडी अक्सन==

१६:२४, २२ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

एभरेष्ट प्रिमियर लिग २०१८
मिति८ डिसेम्बर २०१८ – २२ डिसेम्बर २०१८
प्रशासक(हरू)ईपीएल प्रा.लि.
क्रिकेटको प्रकारटी-२०
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन तथा लिग
आयोजक(हरू) नेपाल
विजेताललितपुर प्रायक्ट्रियल्स
सहभागीहरू
आधिकारिक वेबसाइटeplt20.com.np
२०१९ →

२०१८ एभरेष्ट प्रिमियर लिग (2018 Everest Premier League), यो एभरेष्ट प्रिमियर लिग को तेस्रो संस्करण हो । साथै नेपालको घरेलुु एक व्यवसायीक क्रिकेट प्रतियोगिता हो । यो क्रिकेट लिग प्रतियोगिता ८ डिसेम्बर २०१८ देखि २२ डिसेम्बर २०१८ सम्म आयोजना भएको थियो । विराटनगर वारियर्स यस प्रतियोगिताको साविक विजेताका रूपमा रहेको थियो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याक्ट्रयसले यो प्रतियोगिताको उपाधि जितेको थियो ।

खेलाडी अक्सन

रंगशाला

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा प्रतियोगिताको सम्पुर्ण खेलहरू आयोजना भएको थियो ।

सहभागी टिमहरू

२०१८ एभरेष्ट प्रिमियर लिगको सहभागी टिमहरू

लिगका खेलहरू

खेल १

८ डिसेम्बर
१३:००
Scorecard
वि.
विराटनगर वारिएर्स
१०५/७ (१९.५ ओभर)
ज्ञानेन्द्र मल्ल ४९(५२)
भान दर मार्वे २/१४ (४ ओभर)
करण के.सी. ३६(१९)*
गौरव तोमर ३/१० (४ ओभर)
विराटनगरले ३ ओभरले खेल जितेको थियो ।
टियु ग्राउन्ड, काठमाडौ
अम्पायर: विनय कुमार झा तथा सन्जय गुरूङ
खेलका उत्कृष्ट खेलाडी: करण के.सी. (विराटनगर)
  • ललितपुर टस जिति पहिले ब्याटिङ रोजेको थियो ।

सन्दर्भ सामाग्रीहरू


बाह्य कडीहरू