"गुगल+" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३३: पङ्क्ति ३३:
* {{Official website|https://plus.google.com|mobile=https://www.google.com/mobile/+/}}
* {{Official website|https://plus.google.com|mobile=https://www.google.com/mobile/+/}}
[[श्रेणी:प्रविधि]]
[[श्रेणी:प्रविधि]]
[[श्रेणी:सामाजिक संजाल]]
[[श्रेणी:सामाजिक सञ्जाल]]

१४:१२, १४ जनवरी २०१९ जस्तै गरी पुनरावलोकन

गूगल प्लस
गूगल+को लोगो
साइटको प्रकार
सामाजिक संजाल
उपलब्ध भाषा४० भन्दा बढी
मालिकगुगल
युआरएलplus.google.com
व्यवसायिक
दर्ता१८ बर्ष भन्दा माथी गूगल खाता द्वारा खुल्ने
( सेप्टेम्बर २०, २०११ को अनुसार)
प्रयोगकर्ताहरू१११ मिलियन सक्रिय प्रयोगकर्ता[१] (२०१५)

गूगल प्लस गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो। फेसबुकसँग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो। यसको मुख्य विशेषता भनेको गोपनियता हो। फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथि बन्न आग्रह गर्नु पर्ने हुन्छ र अर्को प्रयोगकर्ताले त्यसलाई स्विकार्ने अथबा अस्विकार्न सक्दछ भने गूगल ‌प्लसमा जो कोइले पनि गूगल ‌पलसको प्रयोगकर्तालाई आफ्नो 'सर्कल'मा राख्न सक्दछ र अर्को प्रयोगकर्ताले स्विकार्न पर्छ भन्ने जरूरि छैन।गूगल ‌प्लसमा सामुहिक भिडिवो वार्ताको पनि सुबिधा रहेको छ। साथै मन परेका चिजहरूलाई 'स्पार्क'का माध्यमबाट थप जानकारी प्राप्त गर्न पनि सकिन्छ।

सन्दर्भ सामग्री

बाह्य कडीहरु