"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा shortcut fixed
सा बोट: स्वचालित पाठ परिवर्तन (-शिघ्र +शीघ्र)
पङ्क्ति १: पङ्क्ति १:
{{Proposed|WP:CSD|WP:SPEEDY|वि:शीमे}}
{{Proposed|WP:CSD|WP:SPEEDY|वि:शीमे}}
{{शिघ्र मेट्नुपर्ने आधार सम्बन्धी ढाँचाहरू}}
{{शीघ्र मेट्नुपर्ने आधार सम्बन्धी ढाँचाहरू}}
<!-- परिभाषा र पृष्ठभूमि -->'''शिघ्र मेट्नुपर्ने आधार'''ले [[विकिपीडिया:प्रबन्धक|प्रबन्धकहरू]]ले विना कुनै आम [[विकिपीडिया:सहमति|सहमति]] तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपीडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछ । यस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ ।
<!-- परिभाषा र पृष्ठभूमि -->'''शीघ्र मेट्नुपर्ने आधार'''ले [[विकिपीडिया:प्रबन्धक|प्रबन्धकहरू]]ले विना कुनै आम [[विकिपीडिया:सहमति|सहमति]] तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपीडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछ । यस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ ।


मेटिएका पृष्ठहरू पुन: बनाउन भने सकिन्छ तर प्रबन्धकहरूसँग [[विकिपीडिया:पृष्ठ हटाउने नीति|पृष्ठ हटाउने ट्याग]] लागिसकेको पृष्ठमा वार्ता गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।
मेटिएका पृष्ठहरू पुन: बनाउन भने सकिन्छ तर प्रबन्धकहरूसँग [[विकिपीडिया:पृष्ठ हटाउने नीति|पृष्ठ हटाउने ट्याग]] लागिसकेको पृष्ठमा वार्ता गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।
पङ्क्ति ९६: पङ्क्ति ९६:
{{Main|विकिपीडिया:आक्रमण पृष्ठ}}
{{Main|विकिपीडिया:आक्रमण पृष्ठ}}


कुनै जीवित व्यक्तिको जीवनी वा उल्लेखनीय विषयसँग सम्बन्धित लेख निर्माण गरी, आक्रमण गरेर दुर्व्यवहार गर्न खोजेको स्थितिमा यो मापदण्ड अन्तर्गत पृष्ठलाई शिघ्र मेट्न सकिन्छ । पृष्ठ जसमा धम्की, गाली गलौंच, वाहियात र त्यससँग सम्बन्धित विषय वा केही अन्य रूपरेखाको शोषण गर्छ तथा बिना कुनै धारणा राखेर निर्माण गरिएको हुन्छ ।
कुनै जीवित व्यक्तिको जीवनी वा उल्लेखनीय विषयसँग सम्बन्धित लेख निर्माण गरी, आक्रमण गरेर दुर्व्यवहार गर्न खोजेको स्थितिमा यो मापदण्ड अन्तर्गत पृष्ठलाई शीघ्र मेट्न सकिन्छ । पृष्ठ जसमा धम्की, गाली गलौंच, वाहियात र त्यससँग सम्बन्धित विषय वा केही अन्य रूपरेखाको शोषण गर्छ तथा बिना कुनै धारणा राखेर निर्माण गरिएको हुन्छ ।


* {{Tl|Db-g10}}, {{Tl|Db-attack}}, {{Tl|Db-attackorg}}, {{Tl|Db-personal attack}}, {{Tl|Db-negublp}}
* {{Tl|Db-g10}}, {{Tl|Db-attack}}, {{Tl|Db-attackorg}}, {{Tl|Db-personal attack}}, {{Tl|Db-negublp}}
पङ्क्ति १९१: पङ्क्ति १९१:
{{Shortcut|वि:ले११}}
{{Shortcut|वि:ले११}}


यो मापदण्ड अन्तर्गत विकिपीडियाको लेखन शैलीसंग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो । विकिपीडियाको [[विकिपीडिया:प्रमानिकता|विश्वसनीयता]] ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर [[विकिपीडिया:प्रमानिकता|विश्वसनीयता]] नभएका सम्पूर्ण सामग्रीलाई शिघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया [[विकिपीडिया:उल्लेखनियता|विकिपीडिया उल्लेखनियता]] पढ्नुहोला ।
यो मापदण्ड अन्तर्गत विकिपीडियाको लेखन शैलीसंग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो । विकिपीडियाको [[विकिपीडिया:प्रमानिकता|विश्वसनीयता]] ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर [[विकिपीडिया:प्रमानिकता|विश्वसनीयता]] नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया [[विकिपीडिया:उल्लेखनियता|विकिपीडिया उल्लेखनियता]] पढ्नुहोला ।
* {{Tl|Db-a11}}, {{Tl|Db-invented}}, {{Tl|Db-madeup}}
* {{Tl|Db-a11}}, {{Tl|Db-invented}}, {{Tl|Db-madeup}}


पङ्क्ति २२१: पङ्क्ति २२१:
==== फा१. अनावश्यक ====
==== फा१. अनावश्यक ====
{{Shortcut|वि:फा१}}
{{Shortcut|वि:फा१}}
यो मापदण्ड अन्तर्गत अनावश्यक/प्रयुक्त/निरर्थक/व्यर्थ डुप्लिकेट वा कम रिजोल्युसन प्रतिलिपिहरू जुन अर्को विकिपीडियामा फाइलको प्रयोग भइसकेको फाइलहरूमा लागू हुन्छ । यसले विकिमीडिया कॉमन्समा रहेका छविहरू समावेश गर्दैन; यसका लागि, [[विकिपीडिया:शिघ्र मेट्नुपर्ने आधार#फा८|फा८]] मापदण्ड हेर्नुहोस् ।
यो मापदण्ड अन्तर्गत अनावश्यक/प्रयुक्त/निरर्थक/व्यर्थ डुप्लिकेट वा कम रिजोल्युसन प्रतिलिपिहरू जुन अर्को विकिपीडियामा फाइलको प्रयोग भइसकेको फाइलहरूमा लागू हुन्छ । यसले विकिमीडिया कॉमन्समा रहेका छविहरू समावेश गर्दैन; यसका लागि, [[विकिपीडिया:शीघ्र मेट्नुपर्ने आधार#फा८|फा८]] मापदण्ड हेर्नुहोस् ।
* {{Tlp|Db-f1|''replacement file name.ext''}}, {{Tlp|Db-redundantfile| ''replacement file name.ext''}}, {{tlp|isd|''replacement file name.ext''}}
* {{Tlp|Db-f1|''replacement file name.ext''}}, {{Tlp|Db-redundantfile| ''replacement file name.ext''}}, {{tlp|isd|''replacement file name.ext''}}


पङ्क्ति ३१२: पङ्क्ति ३१२:
=== प्रयोगकर्ता पृष्ठ ===
=== प्रयोगकर्ता पृष्ठ ===
{{further|विकिपीडिया:प्रयोगकर्ता पृष्ठ}}
{{further|विकिपीडिया:प्रयोगकर्ता पृष्ठ}}
नोट: <small>सबै संख्याहरू प्रयोग गरिदैनन्, [[विकिपीडिया:शिघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]] ।</small>
नोट: <small>सबै संख्याहरू प्रयोग गरिदैनन्, [[विकिपीडिया:शीघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]] ।</small>


{{Anchor|प्र१|U1|u1|userreq}}
{{Anchor|प्र१|U1|u1|userreq}}
पङ्क्ति ३१८: पङ्क्ति ३१८:
{{Shortcut|वि:प्र१}}
{{Shortcut|वि:प्र१}}


व्यक्तिगत [[विकिपीडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] र [[विकिपीडिया:उपपृष्ठहरू|उपपृष्ठ]] (तर [[विकिपीडिया:मेटाउनु पर्ने प्रयोगकर्ता वार्तापृष्ठहरू|प्रयोगकर्ता वार्तापृष्ठहरू]] '''होइनन्''') प्रयोगकर्ताद्वारा मेट्न भनि अनुरोध गरेको खण्डमा यो मापदण्ड लागू हुन्छ । [[विकिपीडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]]को [[विकिपीडिया:सम्पादनसूचना|सम्पादनसूचना]] पनि यसमा समावेश हुन्छन् । केही अवस्थामा यस्तो पृष्ठ प्रशासनिक उद्देश्यको लागि रहिरहनु आवश्यक पर्नसक्छ । प्रयोगकर्ता वार्तापृष्ठहरू यस मापदण्ड अन्तर्गत शिघ्र मेटाउनको लागी लागू हुँदैनन् । सामान्यतया पहिले सारिएका पृष्ठहरू जबसम्म अघिल्ला सबै शीर्षक प्रयोगकर्ताको प्रयोगकर्तास्थानमा हुँदैनन् तबसम्म शिघ्र मेटाउनको लागी लागू हुँदैनन् । '''नोट:''' ढाँचाले निश्चित पृष्ठहरू (जस्तै [[व्यापक शैली पानाहरू|.css]] र [[जाभास्क्रिप्ट|.js]] पृष्ठहरू) मा प्रदर्शन गर्दैन तर यसको [[विकिपीडिया:श्रेणीकरण|श्रेणीकरण]]ले काम गर्नेछ ।
व्यक्तिगत [[विकिपीडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] र [[विकिपीडिया:उपपृष्ठहरू|उपपृष्ठ]] (तर [[विकिपीडिया:मेटाउनु पर्ने प्रयोगकर्ता वार्तापृष्ठहरू|प्रयोगकर्ता वार्तापृष्ठहरू]] '''होइनन्''') प्रयोगकर्ताद्वारा मेट्न भनि अनुरोध गरेको खण्डमा यो मापदण्ड लागू हुन्छ । [[विकिपीडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]]को [[विकिपीडिया:सम्पादनसूचना|सम्पादनसूचना]] पनि यसमा समावेश हुन्छन् । केही अवस्थामा यस्तो पृष्ठ प्रशासनिक उद्देश्यको लागि रहिरहनु आवश्यक पर्नसक्छ । प्रयोगकर्ता वार्तापृष्ठहरू यस मापदण्ड अन्तर्गत शीघ्र मेटाउनको लागी लागू हुँदैनन् । सामान्यतया पहिले सारिएका पृष्ठहरू जबसम्म अघिल्ला सबै शीर्षक प्रयोगकर्ताको प्रयोगकर्तास्थानमा हुँदैनन् तबसम्म शीघ्र मेटाउनको लागी लागू हुँदैनन् । '''नोट:''' ढाँचाले निश्चित पृष्ठहरू (जस्तै [[व्यापक शैली पानाहरू|.css]] र [[जाभास्क्रिप्ट|.js]] पृष्ठहरू) मा प्रदर्शन गर्दैन तर यसको [[विकिपीडिया:श्रेणीकरण|श्रेणीकरण]]ले काम गर्नेछ ।
* {{Tl|Db-u1}}, {{Tl|Db-userreq}}
* {{Tl|Db-u1}}, {{Tl|Db-userreq}}


पङ्क्ति ३४५: पङ्क्ति ३४५:
* {{Tl|Db-u5}}, {{Tl|Db-notwebhost}}
* {{Tl|Db-u5}}, {{Tl|Db-notwebhost}}


कुनैपनि [[विकिपीडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] शिघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने उम्मेदवारहरूलाई, [[विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]]को प्रयोग गर्नुहोस् ।
कुनैपनि [[विकिपीडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने उम्मेदवारहरूलाई, [[विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]]को प्रयोग गर्नुहोस् ।


=== ढाँचा ===
=== ढाँचा ===
पङ्क्ति ३५१: पङ्क्ति ३५१:


नोट:<br>
नोट:<br>
<small>सबै संख्याहरू प्रयोग गरिदैनन्, [[विकिपीडिया:शिघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]] ।</small><br>
<small>सबै संख्याहरू प्रयोग गरिदैनन्, [[विकिपीडिया:शीघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]] ।</small><br>
<big>कुनै पनि पृष्ठ शिघ्र मेटाउन नामाङ्कन गर्दा यो, {{tag|noinclude}}, ट्यागको प्रयोग गर्नुहोला ।</big>
<big>कुनै पनि पृष्ठ शीघ्र मेटाउन नामाङ्कन गर्दा यो, {{tag|noinclude}}, ट्यागको प्रयोग गर्नुहोला ।</big>


{{Anchor|ढाँ२|T2|t2|misrepresent}}
{{Anchor|ढाँ२|T2|t2|misrepresent}}
पङ्क्ति ३५८: पङ्क्ति ३५८:
==== ढाँ२. [[विकिपीडिया:नीति तथा दिशानिर्देशहरू|नीति]]को दुरुपयोग ====
==== ढाँ२. [[विकिपीडिया:नीति तथा दिशानिर्देशहरू|नीति]]को दुरुपयोग ====
{{Shortcut|वि:ढाँ२}}
{{Shortcut|वि:ढाँ२}}
'''स्थापित नीतिको असाधारण गलत प्रस्तुतीकरण''' भएका ढाँचाहरू जस्तै, [[विकिपीडिया:लेखमा अस्वीकरणहरू छैनन्|अस्वीकरण ढाँचाहरू]], लेख र शिघ्र हटाउने ढाँचाहरू, शिघ्र मेटाउने मापदण्ड बाहेकका मुद्दाहरूका लागि प्रयोग गरिन्छन् ।
'''स्थापित नीतिको असाधारण गलत प्रस्तुतीकरण''' भएका ढाँचाहरू जस्तै, [[विकिपीडिया:लेखमा अस्वीकरणहरू छैनन्|अस्वीकरण ढाँचाहरू]], लेख र शीघ्र हटाउने ढाँचाहरू, शीघ्र मेटाउने मापदण्ड बाहेकका मुद्दाहरूका लागि प्रयोग गरिन्छन् ।
* {{tag|noinclude|content={{Tl|Db-t2}}}}, {{tag|noinclude|content={{Tl|Db-policy}}}}
* {{tag|noinclude|content={{Tl|Db-t2}}}}, {{tag|noinclude|content={{Tl|Db-policy}}}}


पङ्क्ति ३६५: पङ्क्ति ३६५:
==== ढाँ३. प्रतिलिपि र कठोर परिस्थितिहरू ====
==== ढाँ३. प्रतिलिपि र कठोर परिस्थितिहरू ====
{{Shortcut|वि:ढाँ३}}
{{Shortcut|वि:ढाँ३}}
अर्को ढाँचाको '''महत्वपूर्ण''' प्रतिलिपिहरू, वा ढाँचाको '''कठोर परिस्थितिहरू''' जहाँ एउटा ढाँचाको कार्यक्षमता अन्य ढाँचाद्वारा प्रदान गर्ने ढाँचालाई शिघ्र मेटाउने ट्याग गरेको सात दिन पछि मेटिनेछ ।
अर्को ढाँचाको '''महत्वपूर्ण''' प्रतिलिपिहरू, वा ढाँचाको '''कठोर परिस्थितिहरू''' जहाँ एउटा ढाँचाको कार्यक्षमता अन्य ढाँचाद्वारा प्रदान गर्ने ढाँचालाई शीघ्र मेटाउने ट्याग गरेको सात दिन पछि मेटिनेछ ।
* {{tag|noinclude|content={{Tlp|Db-t3|<nowiki>~~~~~</nowiki>|''Other template''}}}}, {{tag|noinclude|content={{Tlp|Db-duplicatetemplate|<nowiki>~~~~~</nowiki>|''Other template''}}}}
* {{tag|noinclude|content={{Tlp|Db-t3|<nowiki>~~~~~</nowiki>|''Other template''}}}}, {{tag|noinclude|content={{Tlp|Db-duplicatetemplate|<nowiki>~~~~~</nowiki>|''Other template''}}}}


कुनैपनि शिघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने [[विकिपीडिया:ढाँचा सन्देशहरू|ढाँचा]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]] को प्रयोग गर्नुहोस् ।
कुनैपनि शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने [[विकिपीडिया:ढाँचा सन्देशहरू|ढाँचा]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]] को प्रयोग गर्नुहोस् ।


{{Anchor|por|POR|port|PORT|portal|Portal|PORTAL|prtl}}{{Anchor|PRTL|पोर्टल|पो}}
{{Anchor|por|POR|port|PORT|portal|Portal|PORTAL|prtl}}{{Anchor|PRTL|पोर्टल|पो}}
पङ्क्ति ३७५: पङ्क्ति ३७५:
{{Anchor|पो१|P1|p1}}
{{Anchor|पो१|P1|p1}}


==== पो१. कुनै पोर्टल जुन ''एक लेखको रूपमा शिघ्र हटाउने विषय'' हुनेछ ====
==== पो१. कुनै पोर्टल जुन ''एक लेखको रूपमा शीघ्र हटाउने विषय'' हुनेछ ====
{{Shortcut|वि:पो१}}
{{Shortcut|वि:पो१}}


कुनै पनि पोर्टलले लेखको शिघ्र हटाउने कुनै पनि सक्रिय मापदण्ड असफल हुने मापदण्डमा लागू हुन्छ । यस मापदण्डको तहत एक पोर्टल पेज मेटाउँदा वा नामाकरण गर्दा, कुन लेख [[वि:शिमे]] मापदण्ड लागू हुन्छ भनेर संकेत गर्नुहोला ।
कुनै पनि पोर्टलले लेखको शीघ्र हटाउने कुनै पनि सक्रिय मापदण्ड असफल हुने मापदण्डमा लागू हुन्छ । यस मापदण्डको तहत एक पोर्टल पेज मेटाउँदा वा नामाकरण गर्दा, कुन लेख [[वि:शिमे]] मापदण्ड लागू हुन्छ भनेर संकेत गर्नुहोला ।


* {{Tlg|Db-p1|मापदण्ड}}
* {{Tlg|Db-p1|मापदण्ड}}
पङ्क्ति ३९०: पङ्क्ति ३९०:
* {{Tl|Db-p2}}, {{Tl|Db-emptyportal}}
* {{Tl|Db-p2}}, {{Tl|Db-emptyportal}}


कुनैपनि शिघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने [[विकिपीडिया:पोर्टल|पोर्टल]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]] को प्रयोग गर्नुहोस् ।
कुनैपनि शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने [[विकिपीडिया:पोर्टल|पोर्टल]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]] को प्रयोग गर्नुहोस् ।


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१५:३६, १५ जनवरी २०१९ जस्तै गरी पुनरावलोकन

ढाँचा:शीघ्र मेट्नुपर्ने आधार सम्बन्धी ढाँचाहरू शीघ्र मेट्नुपर्ने आधारले प्रबन्धकहरूले विना कुनै आम सहमति तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपीडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछ । यस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ ।

मेटिएका पृष्ठहरू पुन: बनाउन भने सकिन्छ तर प्रबन्धकहरूसँग पृष्ठ हटाउने ट्याग लागिसकेको पृष्ठमा वार्ता गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।

प्रबन्धकहरूले कुनै पनि पृष्ठ अथवा मिडियालाई मेट्नुभन्दा पाहिले नियम तथा मापदण्ड अनुसार भए नभएको कुरालाई ध्यान गर्नुपर्छ । यदि कुनै पृष्ठ "हालसालै मेट्नुपर्ने" श्रेणीबाट सफलतापूर्वक निस्किन सफल भएको छ भने त्यस्ता पृष्ठले भविष्यमा प्रतिलिपि अधिकार उल्लङ्घन वा तय गरिएको नियम बमोजिम कुनै नियम नतोडे सम्म त्यस्ता पृष्ठ मेटिने छैनन् । मेट्नुपर्ने आधारको मापदण्डहरू तल तय गरिएका छन् । योगदानकर्ताहरूले लेख बिस्तारै बनाउँदैँ जाने हुनाले प्रबन्धकहरूले कुनै नयाँ वा अपूरो पृष्ठ निर्माण भए लगत्तै मेट्नुहुन्न ।

मापदण्डको सूची

सामान्य

यो मापदण्ड कुनै पनि प्रकारको विकिपीडिया पृष्ठमा लागू हुनसक्छ जस अन्तर्गत लेख, अनुप्रेषण, प्रयोगकर्ता पृष्ठ, फाइल आदी समावेश रहेको छन् ।

सा१. सर्वाधिकार उल्लङ्घन

यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठ पूर्णतया सर्वाधिकार उल्लङ्घन गरिरहेको छ वा अर्थहीन र अस्पष्ट सामग्रीले भरिएको छ । यस अन्तर्गत "विकिपीडियामा बाहिरका अन्य लेख/सामग्री हुबुहु सारिएको वा नेपाली विकिपीडियामा कुनै पनि हालतमा नसुहाउने सामग्री हालिएको" भन्ने बुझाउँछ ।

सा२.परिक्षण पृष्ठहरू

यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपीडिया कार्य प्रयोजन गर्न बनाइएको तर काम सकिसकेको वा काम नलाग्ने पृष्ठहरूमाथि लागू हुन्छ ।

सा३. पूर्ण बर्बरता र धोखापूर्ण

यो नियम धोखापूर्ण र गलत जानकारी समावेश गरेर बनाइएको पृष्ठहरूमाथि लागू हुन्छ ।

सा४. छलफल गरेर मेटिसकिएको पृष्ठको पुनर्निर्माण

समुदायद्वारा छलफल गरेर मेटिसकिएको आधारहीन पृष्ठ वा बिना आधार पुनर्निर्माण गरिएको पृष्ठहरूमाथि यो मापदण्ड लागू हुन्छ ।

सा५. निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा पृष्ठ निर्माण

यो मापदण्ड विकिपीडियाका निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा गरिएको पृष्ठ निर्माण माथि लागू हुन्छ ।

  • {{Db-g5|निषेधित प्रयोगकर्ताको नाम}}, {{Db-banned|निषेधित प्रयोगकर्ताको नाम}}

सा६. प्राविधिक मेट्ने आधार

यो मापदण्ड विवादहीन पृष्ठहरूमाथि लागू हुन्छ जस्तै:

  • खाली श्रेणीहरू
  • बहुविकल्पी पृष्ठ जुन एक वा कुनै पनि अन्य पृष्ठसँग जोडिएको छैन
  • अनुप्रेषित खाली पृष्ठ
  • महत्वहीन पृष्ठ वा गलत नामपद
  • खाली ढाँचा
  • विकिमीडिया कमन्समा पहिले देखि सोहि नामले रहेको फाइलमाथि अनुप्रेषण

सा७. लेखकद्वारा पृष्ठ मेट्न अनुरोध

पृष्ठ निर्माण गरेको लेखक स्वयंले राम्रो नियत राखेर यदि आफ्नो पृष्ठ मेट्न अनुरोध गरेमा यो मापदण्ड अनुसार पृष्ठ मेट्न सकिन्छ साथै पृष्ठ खाली गरेर अनुप्रेषित गरिएको छ भने पनि यो मापदण्ड अनुरूप पृष्ठलाई हटाउन सकिनेछ ।

सा८. आधारहीन पृष्ठ वा मेटिएको पृष्ठ

यस मापदण्ड भित्र पर्ने उदाहरणहरू वार्तालाप पृष्ठ, बिना मूल पृष्ठको उप पृष्ठ, बिना चित्रको चित्र पृष्ठ, अमान्य लक्ष्यमा अनुप्रेषित पृष्ठ, आधारहीन लक्षित गरी बनाइएको पृष्ठ, त्रुटीपूर्ण शीर्षकहरू रहेका छन् ।[१]

सा९. कार्यालय प्रतिक्रिया

विकिमीडिया फाउन्डेसन कार्यालयले यो अधिकार सुरक्षित राखेको छ । यस मापदण्ड अन्तर्गत विशेष परिस्थितिमा कुनै पृष्ठलाई मेट्न सकिन्छ ।

सा१०. धम्की, गाली गलौंच, वाहियात लेख्न शैली भएको पृष्ठ

कुनै जीवित व्यक्तिको जीवनी वा उल्लेखनीय विषयसँग सम्बन्धित लेख निर्माण गरी, आक्रमण गरेर दुर्व्यवहार गर्न खोजेको स्थितिमा यो मापदण्ड अन्तर्गत पृष्ठलाई शीघ्र मेट्न सकिन्छ । पृष्ठ जसमा धम्की, गाली गलौंच, वाहियात र त्यससँग सम्बन्धित विषय वा केही अन्य रूपरेखाको शोषण गर्छ तथा बिना कुनै धारणा राखेर निर्माण गरिएको हुन्छ ।

सा११. अनावश्यक प्रचारबाजी वा प्रसार

यो मापदण्ड त्यस्ता पृष्ठहरू माथि लागू हुन्छ जुन प्रचार गर्नका निमित्त निर्माण गरिएको छ र आधारभुत रूपमा पुनर्लेखन गरी सपार्न सकिन्न ।

सा१२. प्रतिलिपि अधिकार उल्लङ्घन

यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठमा सोझै कुनै व्यावसायिक वेबसाइट, ब्लग अथवा पत्रिकाबाट सामग्री कपी गरेर राखिएको हुन्छ ।

  • {{Db-g12|url=स्रोत युआरयल}}, {{Db-copyvio|url=स्रोत युआरयल}}
टिप्पणी: यदि अन्य कुनै सा१२ मा मापदण्ड जोड्नुपरेमा {{Db-multiple}} ढाँचाको प्रयोग गर्नुपर्नेछ जसले गर्दा हामी प्रतिलिपि अधिकारको अनुमतिमा समय खेर नफाली पृष्ठ मेट्न सकुम ।
  • {{Db-multiple|g12|url=स्रोत युआरयल|अन्य मापदण्ड}}

सा१३. रोकिएको पृष्ठ निर्माण प्रेषण

यस मापदण्ड अन्तर्गत त्याग गरिसकिएको वा पहिले देखिनै रोकिएको पृष्ठ निर्माण भएमा यो नियम लागू हुन्छ ।

लेख

ले१. कुनै सन्दर्भ नभएको

यो मापदण्ड विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएका लेखहरूमा लागू हुन्छ ।

ले२. विदेशी भाषा प्रयोग गरिएका र अन्य विकिपीडिया परियोजनामा अवस्थित लेख

यो मापदण्ड विदेशी भाषा प्रयोग गरिएका र अन्य विकिपीडिया परियोजनामा अवस्थित भएका लेखहरूमा लागू हुन्छ । यदि लेख अर्को परियोजनामा नभएको खण्डमा भने {{अनुवाद}} टेम्प्लेटको प्रयोग गर्न सक्नुहुन्छ ।

ले३. कुनै सामग्री नभएको

यो मापदण्ड कुनै सामग्री नभएका वा रित्ता लेखहरूमा लागू हुन्छ ।

ले५. अर्को परियोजनामा भएको लेख

यो मापदण्ड पहिले नै ट्रान्सवाइज्ड, (उदाहरणार्थ, विक्शनरी वा विकिस्रोत)मा समावेश गरिएको वा शब्दकोश परिभाषामा समावेश गरिसकिएको लेख वा पहिले नै अर्को परियोजनामा भएको लेखहरूमा लागू हुन्छ ।

ले७. महत्व नभएका व्यक्ति, जनावर, संगठनको बारेमा रहेको

यो मापदण्ड अन्तर्गत महत्व नभएका व्यक्ति, अलग जनावर, संगठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री वा संगठित कार्यक्रमको बारेमा रहेको लेखहरूमा लागू हुन्छ । तर यो मापदण्ड अन्तर्गत किताब, एल्बम, सफ्टवेयर, वा अन्य रचनात्मक कार्य शैक्षिक संस्थाहरू पर्दैनन्

  • {{Db-a7}}
  • {{Db-person}} – व्यक्तिका लागि
  • {{Db-band}} – बैंडका लागि
  • {{Db-club}} – क्लब, समाज र समूहहरूका लागि
  • {{Db-inc}} – कम्पनी, निगम र संगठनहरूको लागि
  • {{Db-web}} – वेबसाइटहरूको लागि
  • {{Db-animal}} – घरपालुवा जनावरहरूको लागि
  • {{Db-event}} – घटनाहरूका लागि

ले९. महत्व नभएका सांगीतिक रेकर्डिङ

यो मापदण्ड अन्तर्गत महत्व नभएका सांगीतिक रेकर्डिङ वा सांगीतिक रेकर्डिङहरूको सूचीका बारेमा लागू हुन्छ । तर यो मापदण्डले अन्य रचनात्मक मिडिया, उत्पादनहरू, वा कुनै अन्य प्रकारको लेखहरूमा लागू गर्दैन ।

ले१०. विद्यमान विषयलाई नक्कल गरिएको

यो मापदण्ड अन्तर्गत विद्यमान विषयलाई नक्कल गरिएका वा (निरर्थक पृष्ठ जसले लेख निर्दिष्ट नगरेको) लेखहरूमा लागू हुन्छ । ठूला लेखहरू यो मापदण्ड अन्तर्गत पर्दैनन् । यदि पृष्ठको शीर्षक प्रशंसनीय छ भने, मेटाउने साटो विद्यमान अर्को पृष्ठमा अनुप्रेषण गर्न सकिनेछ ।

  • {{Db-a10|article=विद्यमानलेखशीर्षक}}, {{Db-same|article=विद्यमानलेखशीर्षक}}

ले११. विषय महत्त्वपूर्ण नभएको स्पष्ट आविष्कार

यो मापदण्ड अन्तर्गत विकिपीडियाको लेखन शैलीसंग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो । विकिपीडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया विकिपीडिया उल्लेखनियता पढ्नुहोला ।

अनुप्रेषण (रिडिरेक्ट)

अ२. क्रस-नामस्थान अनुप्रेषणहरू

यो मापदण्ड अन्तर्गत श्रेणी, विकिपीडिया सहायता, पोर्टल, नेमस्पेसेस, टेम्पलेट लेख, आदि बाहेक अन्य कुनै लेखहरूको अनुप्रेषित पृष्ठहरूमा लागू हुन्छ ।

अ३. लेखन् त्रुटि

यो मापदण्ड अन्तर्गत हालै सिर्जना गरिएको पुननिर्देशित पृष्ठ, जो व्याकरण/भाषा वा गलत नाम का कारणले सिर्जना भएको तर अर्को भाषामा यो लेख नभएको पृष्ठहरूमा लागू हुन्छ ।

फाइल

नोट: यी मापदण्ड पहिले नै I (जस्तै I1, I6, I9) सँग सुरु भयो तर पछि F सँग बिना वास्तविक मापदण्ड परिवर्तन भयो ।

फा१. अनावश्यक

यो मापदण्ड अन्तर्गत अनावश्यक/प्रयुक्त/निरर्थक/व्यर्थ डुप्लिकेट वा कम रिजोल्युसन प्रतिलिपिहरू जुन अर्को विकिपीडियामा फाइलको प्रयोग भइसकेको फाइलहरूमा लागू हुन्छ । यसले विकिमीडिया कॉमन्समा रहेका छविहरू समावेश गर्दैन; यसका लागि, फा८ मापदण्ड हेर्नुहोस् ।

फा२. निरर्थक, छुटेको र खाली फाइलहरू

यो मापदण्ड जुन निरर्थक, दूषित, छुटेको, खाली, र विलुप्त गैर-मेटाडेटा जानकारी समावेश फाईलहरूमा लागू हुन्छ । यसमा फाइलहरूको विवरण पृष्ठहरू समेत समावेश हुन्छन् ।

फा३. अनुचित लाइसेन्स

यो मापदण्ड अन्तर्गत गैर-व्यावसायिक उपयोगका तस्वीरहरू (जस्तै गैर-व्यावसायिक क्रिएटिव कमन्स लाइसेन्स) मा ट्याग गर्न प्रयोग गरिन्छ । "अनुमतिको साथ प्रयोग", "विकिपीडिया प्रयोगका लागि मात्र", आदिले जब सम्म तिनीहरूले जिएफडिएलको संस्करणहरू १.३ भन्दा पहिलेका लाइसेन्स गैर-रहित सामग्रीको प्रयोगको लागि सीमित स्तरहरू पालन गर्दैनन् यिनीहरूलाई पनि मेट्न सकिन्छ ।

फा४. इजाजतपत्र जानकारीको कमी

यो मापदण्ड अन्तर्गत मिडिया फाइलहरूमा प्रतिलिपि अधिकार स्थितिको प्रमाणिकरण गर्ने आवश्यक इजाजतपत्रको जानकारी सात दिन भित्र पनि नभएको खण्डमा लागू हुन्छ । प्रशासकहरूले यस मापदण्ड अन्तर्गत पर्ने अपलोड सारांश, फाईल सूचना पृष्ठ र तस्वीर स्रोतको लागि हटाउनुभन्दा पहिले जाँच गर्नुपर्छ ।

  • {{subst:nsd}} (स्रोत नभएको), {{subst:nld}} (लाइसेन्स नभएको), {{subst:nsdnld}} (स्रोत र लाइसेन्स दुबै नभएको)

फा५. अनाथ गैर-मुक्त प्रयोग तस्बिरहरू

यो मापदण्ड अन्तर्गत नि:शुल्क इजाजतपत्र वा सार्वजनिक डोमेन नरहि कुनैपनि लेखमा प्रयोग नभएका तस्बिरहरू तथा अन्य मिडियाहरूमा लागू हुन्छ । यो सात दिन भन्दा बढीको लागि अनाथ भएको पहिचान पछि मेटिने छ । मिडिया फाइलहरूको प्रयोग मेटाइएको लेखमा भएको छ भने तुरुन्तै मेटिने छ भने यसमा मिडिया फाइलहरूको अघिल्लो संशोधन समावेश हुन्छ । अन्य लेखका लागि अपलोड गरिएको छविहरूको उचित अपवादहरू सिर्जना गर्न सकिन्छ ।

फा६. गैर-मुक्त उपयोग तर्क छुटेको

यो मापदण्ड अन्तर्गत उचित प्रयोगको दावी भएका तर प्रयोगको तर्क नभएका गैर-मुक्त फाइलहरूमा लागू हुन्छ । यो सात दिन भन्दा बढी प्रयोगको तर्क नभएका गैर-मुक्त फाइलहरूको पहिचान पछि मेटिने छ । बोइलरप्लेटले उचित उपयोग मापदण्डहरू सेटअप गर्ने प्रतिलिपि ट्याग तर्कको आधार बनाउँदैन । यो मापदण्डले तर्कको प्रयोगको स्थितिमा लागू नगरि विवाद सिर्जना गर्दछ ।

फा७. अवैध उचित-प्रयोग दावी

  • गैर-मुक्त तस्बिर वा मिडियाहरू स्पष्ट रूपमा गैर-मुक्त ट्याग (जस्तै {{Non-free logo}} नक्कली फोटोमा राखिएमा) तुरुन्तै मेटाउन सकिन्छन् ।
  • {{Db-f7}}, {{Db-badfairuse}} (तत्काल फा७ मेटाइनुपर्ने); {{subst:Rfu}} (मुक्त तस्बिरसंग प्रतिस्थापन); {{subst:Dfu}} (विवादित उचित-प्रयोग कारण)

फा८. तस्बिर विकिमिडिया कमन्समा समान प्रतिलिपिहरूको रूपमा उपलब्ध

निम्न शर्तहरू पूरा गरेमा:

  • कमन्स संस्करण एउटै फाईल ढाँचामा छ र उही वा उच्च गुण/रिजोल्युसन भएमा ।
  • तस्बिरको इजाजतपत्र र स्रोत स्थिति उचित संदेह भन्दा बाहिर छ र लाइसेन्स निस्सन्देह कमन्समा स्वीकार गरिएमा । मेट्नबाट बच्नको लागि, कृपया निम्नलाई कमन्स विवरण पृष्ठमा सुनिश्चित गर्नुहोस्:
    • प्रतिनिधित्व गरिएको कलात्मक कार्यको निर्माताको मृत्युको नाम र मिति फाइलद्वारा उल्लेख गरेमा वा अन्य मुक्त इजाजत पत्र दिइएको साक्ष्य स्पष्ट भएमा । अज्ञात छ भने, वर्णन पृष्ठले अज्ञात स्थिति स्थापित प्रमाण प्रदान गरेको सुनिश्चित गर्नुहोस् ।
    • यो पहिलो कुन देशमा प्रकाशित भएको थियो ।
    • फाइल सिर्जना गरिएको वा पहिलो प्रकाशित भएको मूल देशको प्रतिलिपि अधिकार कानूनको आधारमा ।
  • तस्बिरलाई {{Do not move to Commons}}{{Keep local}} चिन्ह नलगाइएमा ।
  • {{C-uploaded}} तस्बिरहरू मुख्य पेजमा नभएमा चाँडै हटाइन्छ ।

{{Db-f8}}, {{Now Commons}}, {{Now Commons|फाइलको नाम कमन्समा भएको}}

फा९. स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन

यो स्पष्ट रूपमा गैर-मुक्त तस्बिरहरू (वा अन्य मिडिया फाइलहरू) मा लागू हुन्छ जुन अपलोडर द्वारा उचित-प्रयोग दावी गरिएका छैनन् । एक यूआरएल वा अन्य चित्र कहाँबाट ल्याइएको हो उल्लेख हुनुपर्छ । यसमा एक विश्वसनीय दावीमा समावेश भएका तस्बिरहरू जुन मालिकले तिनीहरूलाई विकिपीडिया-संगत नि: शुल्क इजाजतपत्र अन्तर्गत जारी गरेको छ । स्पष्ट उल्लङ्घनहरूलाई {{Db-filecopyvio}} साथ ट्याग गरिनु पर्छ । अस्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घनको बारेमा विकिपीडिया:फाइल सम्बन्धि छलफलहरूमा छलफल गरिनेछ ।

फा१०. बेकार गैर-मिडिया फाइलहरू

यो मापदण्ड कुनै पनि लेखमा प्रयोग नगरिएका तस्बिर, ध्वनि, भिडियो फाइलहरूको लागि हो; र लेखमा कुनै अपरिहार्य प्रयोग छैन । ध्यान दिनुहोस् कि निम्न: .doc, .pdf, .ps, .html, .rtf, .txt, .xls, and .zip फाईलहरू तस्बिर, वा भिडियो होइनन् । चित्र, ध्वनि, र भिडियो फाइलहरूको उदाहरणहरू निम्न: .jpg, .gif, .png, .svg, .mpg, and .wav. हुन् । यो मेटाईनु पर्ने फाईलहरूको एक विस्तृत सूची होइन, न त एक्स्टेन्सन एक्लै मात्र मेटाउनको लागि पर्याप्त कारण हो; यो मापदण्ड फाइल सामग्रीमा आधारित छ ।

फा११. अनुमतिको कुनै प्रमाण नभएको

यदि एक अपलोडरले एक इजाजतपत्र निर्दिष्ट गरि स्रोत/प्रतिलिपि अधिकार धारकको रूपमा तेस्रो पक्षको पनि नाम दिएको छ तर तेस्रो पक्षले वास्तवमा सहमति नगरेको भए, त्यस्ता फाइलहरू अपलोडरलाई दिइएको सात दिनको अधिसूचना पछि मेटाइने छन् ।

श्रेणी

श्रे१. रित्ता श्रेणीहरू

यो मापदण्ड कम्तीमा सात दिन सम्म रित्ता रहेका श्रेणीहरूमा लागू हुन्छ । बहुविकल्पी श्रेणी, अनुप्रेषित श्रेणी, प्रमुख लेख श्रेणी, छलफल विकिपीडिया:श्रेणी सम्बन्धि छलफलहरू अन्तर्गतका श्रेणीहरू (छलफलहरू), वा परियोजनाका श्रेणीहरू अक्सर समय-समयमा रित्ता हुन सक्ने श्रेणीहरू यस मापदण्डमा लागू हुँदैनन् । त्यस्ता श्रेणीहरू मेटाउनबाट रोक्न पृष्ठको शीर्ष मा {{Possibly empty category}} ढाँचा राख्नुहोस् ।

प्रयोगकर्ता पृष्ठ

नोट: सबै संख्याहरू प्रयोग गरिदैनन्, केहि मापदण्डहरू विस्थापित गरिएका छन्

प्र१. प्रयोगकर्ताको अनुरोध

व्यक्तिगत प्रयोगकर्ता पृष्ठउपपृष्ठ (तर प्रयोगकर्ता वार्तापृष्ठहरू होइनन्) प्रयोगकर्ताद्वारा मेट्न भनि अनुरोध गरेको खण्डमा यो मापदण्ड लागू हुन्छ । प्रयोगकर्ता पृष्ठको सम्पादनसूचना पनि यसमा समावेश हुन्छन् । केही अवस्थामा यस्तो पृष्ठ प्रशासनिक उद्देश्यको लागि रहिरहनु आवश्यक पर्नसक्छ । प्रयोगकर्ता वार्तापृष्ठहरू यस मापदण्ड अन्तर्गत शीघ्र मेटाउनको लागी लागू हुँदैनन् । सामान्यतया पहिले सारिएका पृष्ठहरू जबसम्म अघिल्ला सबै शीर्षक प्रयोगकर्ताको प्रयोगकर्तास्थानमा हुँदैनन् तबसम्म शीघ्र मेटाउनको लागी लागू हुँदैनन् । नोट: ढाँचाले निश्चित पृष्ठहरू (जस्तै .css.js पृष्ठहरू) मा प्रदर्शन गर्दैन तर यसको श्रेणीकरणले काम गर्नेछ ।

प्र२. अस्तित्वहीन प्रयोगकर्ता

अवस्थित नभएका/अस्तित्वहीन प्रयोगकर्ताहरूको प्रयोगकर्ता पृष्ठहरू (यहाँ हेर्नुहोस्) मा यो मापदण्ड लागू हुन्छ । सम्पादन गर्ने प्रयोगकर्ताको आईपी प्रयोगकर्ता पृष्ठ, एक स्थापित प्रयोगकर्ताको प्रयोगकर्ता पृष्ठको गलत हिज्जेहरू भएर अनुप्रेषित गरिएको, र एक नाम परिवर्तित गरिएको प्रयोगकर्ताको अघिल्लो नाम यस मापदण्ड अन्तर्गत मेटाउनको लागी लागू हुँदैनन् ।

प्र३. गैर-मुक्त ग्यालरीहरू

प्रयोगकर्तास्थानमा ग्यालरीहरू प्रायः वा पूर्णतया "उचित-उपयोग" वा गैर-मुक्त तस्बिरहरू समावेश हुन्छन् । विकिपीडियाको गैर-मुक्त सामग्री नीतिले प्रयोगकर्ता-स्थानमा गैर-रहित सामग्रीको प्रयोगलाई निषेध गर्दछ, प्रयोगकर्ताले अपलोड गरेको सार्वजनिक डोमेनका सामग्री वा निःशुल्क इजाजतपत्र अन्तर्गत पनि अस्वीकार्य हुन्छन् ।

प्र५. सामाजिक संजालको रूपमा विकिपीडियाको दुरुपयोग

प्रयोगकर्ता-स्थानमा भएका लेख, सूचना, छलफल, र / वा विकिपीडियाका लक्ष्यहरूसँग नमिल्ने गतिविधिहरू, जहाँ प्रयोगकर्ता स्वयमले प्रयोगकर्ता पृष्ठ बाहेक अरू कुनैपनि सम्पादन गरेको छैन वा सम्भावित ड्राफ्टहरू र प्रयोगकर्ता पृष्ठहरूको विकिपीडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने? अपवादको रूपमा रहेको छ ।

प्रयोगकर्ताको स्थानमा लेखहरू, सूचना, छलफलहरू, र / वा गतिविधिहरू जुन विकिपीडियाका लक्ष्यहरूसँग नजिकै नपर्ने भएका छन्, जहाँ प्रयोगकर्ता स्वयमले प्रयोगकर्ता पृष्ठ बाहेक अरू कुनैपनि सम्पादन गरेको छैन वा सम्भावित ड्राफ्टहरू र प्रयोगकर्ता पृष्ठहरूको विकिपीडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने? अपवादको रूपमा रहेको । यो ढाँचा राख्नु वा यो मापदण्ड अन्तर्गत विकिपीडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठ मेटाउन अघि, विकिपीडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने? र पढ्नुहोस् ।

कुनैपनि प्रयोगकर्ता पृष्ठ शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने उम्मेदवारहरूलाई, विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरूको प्रयोग गर्नुहोस् ।

ढाँचा

नोट:
सबै संख्याहरू प्रयोग गरिदैनन्, केहि मापदण्डहरू विस्थापित गरिएका छन्
कुनै पनि पृष्ठ शीघ्र मेटाउन नामाङ्कन गर्दा यो, <noinclude>...</noinclude>, ट्यागको प्रयोग गर्नुहोला ।

ढाँ२. नीतिको दुरुपयोग

स्थापित नीतिको असाधारण गलत प्रस्तुतीकरण भएका ढाँचाहरू जस्तै, अस्वीकरण ढाँचाहरू, लेख र शीघ्र हटाउने ढाँचाहरू, शीघ्र मेटाउने मापदण्ड बाहेकका मुद्दाहरूका लागि प्रयोग गरिन्छन् ।

  • <noinclude>{{Db-t2}}</noinclude>, <noinclude>{{Db-policy}}</noinclude>

ढाँ३. प्रतिलिपि र कठोर परिस्थितिहरू

अर्को ढाँचाको महत्वपूर्ण प्रतिलिपिहरू, वा ढाँचाको कठोर परिस्थितिहरू जहाँ एउटा ढाँचाको कार्यक्षमता अन्य ढाँचाद्वारा प्रदान गर्ने ढाँचालाई शीघ्र मेटाउने ट्याग गरेको सात दिन पछि मेटिनेछ ।

कुनैपनि शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने ढाँचा उम्मेदवारहरूलाई मेटाउन विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू को प्रयोग गर्नुहोस् ।

पोर्टल

पो१. कुनै पोर्टल जुन एक लेखको रूपमा शीघ्र हटाउने विषय हुनेछ

कुनै पनि पोर्टलले लेखको शीघ्र हटाउने कुनै पनि सक्रिय मापदण्ड असफल हुने मापदण्डमा लागू हुन्छ । यस मापदण्डको तहत एक पोर्टल पेज मेटाउँदा वा नामाकरण गर्दा, कुन लेख वि:शिमे मापदण्ड लागू हुन्छ भनेर संकेत गर्नुहोला ।

  • {{Db-p1|मापदण्ड}}

पो२. अल्पसङ्ख्यक पोर्टल

कुनै पोर्टलको आधारमा आधारित विषयको लागि केवल विषयवस्तुको विवरण मात्र एक स्टब हेडर लेख वा मात्र तीन गैर-स्टब लेखहरू जुन पोर्टलको शीर्षकमा उपस्थित हुन उपयुक्त हुनेछ ।

कुनैपनि शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँने पोर्टल उम्मेदवारहरूलाई मेटाउन विकिपीडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू को प्रयोग गर्नुहोस् ।

सन्दर्भ सामग्रीहरू

  1. Note that new editors sometimes mistakenly start article drafts on talk pages that have no article. If you see this, move the draft to the draft space or to the user's userspace, making sure the new user is listed as author and not you.

यो पनि हेर्नुहोस्