"कम्पनी" का संशोधनहरू बिचको अन्तर
साकुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ५: | पङ्क्ति ५: | ||
== कानुनी परिभाषा == |
== कानुनी परिभाषा == |
||
नेपालको प्रचलित कानुन [[कम्पनी ऐन, २०६३]] को दफा ३ (१) अनुसार मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबध्द भई [[प्रबन्धपत्र]]मा उल्लेख भए बमोजिम एक वा एक भन्दा बढी उद्देश्य प्राप्तिका लागी [[दायित्व]] सिमित गरी संस्थापना गरेकोलाई कम्पनी भनिएको छ ।<ref name="परिभाषा">http://www.nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref> |
नेपालको प्रचलित कानुन [[कम्पनी ऐन, २०६३]] को दफा ३ (१) अनुसार मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबध्द भई [[प्रबन्धपत्र]]मा उल्लेख भए बमोजिम एक वा एक भन्दा बढी उद्देश्य प्राप्तिका लागी [[दायित्व]] सिमित गरी संस्थापना गरेकोलाई कम्पनी भनिएको छ ।<ref name="परिभाषा">http://www.nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref> |
||
== कम्पनिका मुलभूत विशेषताहरु == |
|||
<br /> |
|||
# स्वतन्त्र कानुनि अस्तित्व |
|||
# सीमित दायित्व |
|||
# अविछिन्न उत्तराधिकारी |
|||
# छुट्टै सम्पति |
|||
# कम्पनिले मुद्दा गर्न सक्ने तथा कम्पनि उपर पर्न सक्ने |
|||
# साझा छाप |
|||
# हस्तान्तरणीय शेयर |
|||
# प्रतिनिधित्व मुलक व्यवस्थापन |
|||
# औपचारिकता, जानकारी तथा खर्च |
|||
पङ्क्ति १६: | पङ्क्ति २९: | ||
==== २. प्राइभेट कम्पनी ==== |
==== २. प्राइभेट कम्पनी ==== |
||
{{मुख्य|प्राइभेट कम्पनी}} |
{{मुख्य|प्राइभेट कम्पनी}} |
||
प्राइभेट वा निजी कम्पनी भन्नाले बढीमा |
प्राइभेट वा निजी कम्पनी भन्नाले बढीमा सय जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ । |
||
==यो पनि हेर्नुहोस्== |
==यो पनि हेर्नुहोस्== |
२०:२६, २६ जनवरी २०१९ जस्तै गरी पुनरावलोकन
कम्पनी |
---|
सामान्यतया कम्पनी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागी सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ । यसै गरी कुनै निश्चित उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानुन अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । यो शव्द अङ्ग्रेजी वाट आएको आगन्तुक शव्द हो ।
प्रचलित कानुन अनुसार स्थापना हुने भएकोले कम्पनीलाई कानुनी व्यक्ति पनि भनेर चिनिन्छ । कम्पनी स्थापनाको लागी समुहमा रहेका व्यक्तिहरूबाट रकम पूँजीको रूपमा संकलन गरिन्छ भने उक्त पूँजीको बदलामा सो व्यक्तिहरूलाई शेयर वितरण गर्ने गरिन्छ । कम्पनीमा शेयरधनीको दायित्व उसले लिएको शेयरको अंकित मूल्य बराबर मात्र हुने हुँदा कम्पनीमा सिमित दायित्व हुने गर्दछ ।
कानुनी परिभाषा
नेपालको प्रचलित कानुन कम्पनी ऐन, २०६३ को दफा ३ (१) अनुसार मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबध्द भई प्रबन्धपत्रमा उल्लेख भए बमोजिम एक वा एक भन्दा बढी उद्देश्य प्राप्तिका लागी दायित्व सिमित गरी संस्थापना गरेकोलाई कम्पनी भनिएको छ ।[१]
कम्पनिका मुलभूत विशेषताहरु
- स्वतन्त्र कानुनि अस्तित्व
- सीमित दायित्व
- अविछिन्न उत्तराधिकारी
- छुट्टै सम्पति
- कम्पनिले मुद्दा गर्न सक्ने तथा कम्पनि उपर पर्न सक्ने
- साझा छाप
- हस्तान्तरणीय शेयर
- प्रतिनिधित्व मुलक व्यवस्थापन
- औपचारिकता, जानकारी तथा खर्च
कम्पनीको प्रकार
१. पब्लिक कम्पनी
पब्लिक कम्पनी भन्नाले कम्तिमा सात जना संस्थापक भई बढीमा जति पनि संस्थापक रहि स्थापना हुने कम्पनीलाई पब्लिक भनिन्छ । साथै जुन कम्पनीको शेयर स्वामित्वलाई साधारण जनतामा बाडिएको र शेयर बजारमा स्वतन्त्र रूपमा शेयरको कारोबार हुने कम्पनीलाई पब्लिक कम्पनी भनिन्छ ।
२. प्राइभेट कम्पनी
प्राइभेट वा निजी कम्पनी भन्नाले बढीमा सय जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ ।