"रक्षापङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा पर्वत सुबेदी द्वारा रक्षापंक्ति (फुटबल) पृष्ठलाई रक्षापङ्क्ति (फुटबल) मा सारियो |
(कुनै भिन्नता छैन)
|
१९:५७, २ फेब्रुअरी २०१९को रुपमा हालको पुनरावलोकनहरू
फुटबल खेलमा गोलरक्षक भन्दा अगाडि मैदानमा रहने खेलाडीको स्थान रक्षापंक्ति हो। रक्षापंक्ति चार प्रकारको हुन्छ; सेन्ट्रल ब्याक, स्विपर, फुल ब्याक र विङ्गर् ब्याक। प्रायजसो आधुनिक संरचनाहरूमा सेन्ट्रल ब्याक र फुल ब्याकको स्थिति आवश्यक छन्। स्विपर र विङ्गर् ब्याकको भूमिकाहरू केही संरचनाहरूको लागि विशेष हुन्छन् ।