सामग्रीमा जानुहोस्

"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

अामा र हजुरबावुकाे नाम
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
अामा र हजुरबावुकाे नाम
पङ्क्ति २१:
 
==परिवार==
उनको जन्म काजी [[नयनसिंह थापा]]का र मूखिनी रण कुमारी थापाकाे जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो ।<ref>https://www.ekantipur.com/2014-03-01/384965.html</ref> उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने [[माथवरसिंह थापा]] हुन् । उनी [[अमरसिंह थापा|सानुकाजी जनरलअमर सिंह थापा]] का नाती हुन् ।
 
==कार्य==
पङ्क्ति ३०:
अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । [[तिनाउ नदी]] तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज [[तानसेन नगरपालिका|तानसेन बजार]]तिर बढ्दै थियो जुन पराजित भयो । वुड [[गोरखपुर]] तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए ।
<ref>http://nepalarmy.mil.np/history.php?page=two</ref>
 
<br />
 
==स्रोत==
९५

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/708708" बाट अनुप्रेषित