"लाभांश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[कम्पनी]]ले आर्जन गरेको नाफाबाट आफ्ना |
[[कम्पनी]]ले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनी ([[लगानीकर्ता]]) लाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ ।<ref>नेपालको सेयर बजार : रविन्द्र भट्टराई </ref> |
||
व्यावसायिक सङ्गठनको सञ्चालनको लागि आवश्यक पर्ने पूँजी अंशियारहरुबाट , [[अग्राधिकार शेयर|पूर्वाधिकार सेयरधनी]] र ऋणदाताहरु बाट सङ्कलन गरिन्छ । सङ्गठनले आर्जन गरेको नाफाबाट सर्वप्रथम ऋणदाताहरुलाई व्याज र पूर्वाधिकार सेयरधनीहरुलाई लाभांश वितरण गरिन्छ । सङ्गठनका अंशियार अथवा [[साधारण शेयर|साधारण सेयरधनी]]हरुलाई उक्त सङ्गठनको मालिक मानिन्छ, जसको शेष नाफामा मात्र अधिकार रहन्छ ।<ref>लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स</ref> |

२०:१३, २३ फेब्रुअरी २०१९ जस्तै गरी पुनरावलोकन
कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनी (लगानीकर्ता) लाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ ।[१]
व्यावसायिक सङ्गठनको सञ्चालनको लागि आवश्यक पर्ने पूँजी अंशियारहरुबाट , पूर्वाधिकार सेयरधनी र ऋणदाताहरु बाट सङ्कलन गरिन्छ । सङ्गठनले आर्जन गरेको नाफाबाट सर्वप्रथम ऋणदाताहरुलाई व्याज र पूर्वाधिकार सेयरधनीहरुलाई लाभांश वितरण गरिन्छ । सङ्गठनका अंशियार अथवा साधारण सेयरधनीहरुलाई उक्त सङ्गठनको मालिक मानिन्छ, जसको शेष नाफामा मात्र अधिकार रहन्छ ।[२]