"इन्डोनेसिया एयर एसिया विमान ८५०१" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रूपमा, एयर एसिया विमानसँग एउटा इन्जिनियर समेत रहेको थियो ।<ref>{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref>
 
विमानमा सवार पाइलटहरू[[विमान चालक|पाइलट]]हरू निम्न थिए:<ref>{{cite news|title=LIVE BLOG: AirAsia QZ8501 from Indonesia to Singapore missing|url=http://www.channelnewsasia.com/news/singapore/liveblog-airasia-qz8501/1553132.html|accessdate=28 December 2014|publisher=Channel NewsAsia|date=28 December 2014}}</ref>
*क्याप्टेन इरियान्टो, उनले यस भन्दा पूर्व २०,५३७ घण्टा विमान उडाईसकेका थिए जसमा ६,१०० एयर एसिया एयरबस A320 रहेको थियो ।
*पहिलो अधिकृत रेमी इमानुअल प्लेसल, उनले यस भन्दा पूर्व २,२७५ घण्टा एयर एसिया इण्डोनेसिया विमान उडाईसकेका थिए ।<ref>{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/712282" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प