"बजार पूँजिकरण" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
[[चित्र:Photos_NewYork1_032.jpg|thumb|बजार पूँजिकरणका आधारमा सबै भन्दा ठुलो सेयर बजार न्यु योर्क स्टक एक्सचेन्ज]]
'''बजार पूँजिकरण''' ({{lang-en|Market capitalization (market cap)}}) भन्नाले सार्वजनिक रूपमा कारोबार हुने कम्पनीहरूको जारी गरिएको [[शेयर]]हरूका कुनै समय विन्दुमा भएको बजार मूल्यलाई जनाउँदछ । यो शेयरको मूल्य तथा बजारमा जारी गरिएको शेयरको संख्याको अंकसँग बराबर हुने गर्दछ ।<ref name="investmcd">{{cite web|title=Market Capitalization Definition|url=http://www.investopedia.com/terms/m/marketcapitalization.asp|accessdate=April 2, 2013}}</ref><ref>{{cite web|title=Financial Times Lexicon|url=http://lexicon.ft.com/Term?term=market-capitalisation|accessdate=February 19, 2013}}</ref> जारी गरिएको शेयरहरू शेयर बजारमा किन बेच गर्न सकिने हुँदा बजार पूँजिकरणलाई बजार सूचकको रूपमा प्रयोग गरिन्छ । यसलाई बजारको कम्पनीको नेट वर्थ प्रतिको प्रतिक्रियाको रूपमा तथा शेयर मूल्यांकनको आधारको रूपमा हेरिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/712344" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प