"मेसोजोइक महाकल्प" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: File:Europasaurus holgeri Scene 2.jpg|thumb|मेसोजोइक इरामा विशाल जीव (डाइनोसरहरू) को उत्प...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:
==सन्दर्भ==
==सन्दर्भ==
{{reflist}}
{{reflist}}
[[श्रेणी:महाकल्पहरू]]

१०:५०, ७ मार्च २०१९ जस्तै गरी पुनरावलोकन

मेसोजोइक इरामा विशाल जीव (डाइनोसरहरू) को उत्पत्ति र प्रभुत्व हुनाका साथै लोप भएको थियो ।

मेसोजोइक इरा (महाकल्प) को अवधि करिब २५ करोड वर्ष अघिदेखि ६ करोड ५० लाख वर्ष पहिलासम्मको अवधिलाई मानिन्छ । यस अवधिमा पाइएका चट्टानहरूको अध्ययनबाट विभिन्न किसिमका पहाड तथा पर्वतहरू निर्माण भएको अनुमान गरिन्छ । साथै यस अवधिमा स्थल, जल र वायुमा बाँच्न सक्ने जीवहरूको स्थिति सिर्जना भएको अनुमान गरिन्छ । यस अवधिमा धेरै सङ्ख्यामा सरीसृपहरूको विकास भएकाले यस इरालाई सरीसृपको समय भनिन्छ । यस समयमा विशाल जीव (डाइनोसरहरू) को उत्पत्ति र प्रभुत्व हुनाका साथै लोप पनि भएको पाइन्छ । यस इरालाई घस्रने जीवहरूको (सरीसृप) इरा भनेर पनि चिनिन्छ ।

सन्दर्भ