"पुलिङ्गी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 1 langlinks, now provided by Wikidata on d:q15974030
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
उच्च कोटीका प्राणीहरू मध्ये जो सँग [[लिङ्ग|पुरुष जनेन्द्रीय]] हुन्छ उनीहरू '''पुलिङ्गी''' हुन्छन। '''पुलिंगी''' एक जीवको लिंग हो जसले साना मोबाइल [[ग्यामेट्स]] पैदा गर्दछ जसलाईको स्पर्म या [[शुक्राणू]] पनि भन्छन्। हरेक एक शुक्राणू एक पोथी [[अण्डा]] संग क्रिया गरेर एक [[गर्भ]]को रूपमा विकास गर्न सक्छ।
उच्च कोटीका प्राणीहरू मध्ये जो सँग [[शिश्न]] हुन्छ उनीहरू '''पुलिङ्गी''' हुन्छन। '''पुलिंगी''' एक जीवको लिंग हो जसले साना मोबाइल [[ग्यामेट्स]] पैदा गर्दछ जसलाईको स्पर्म या [[शुक्राणू]] पनि भन्छन्। हरेक एक शुक्राणू एक पोथी [[अण्डा]] संग क्रिया गरेर एक [[गर्भ]]को रूपमा विकास गर्न सक्छ।

हर कुनै प्रजाति यस पुलिंगी, स्त्रीलिंगी वा अन्तर्लिंगी को चिनारी बाट भने चिन्न सकिदैन। मान्छे र जनावरहरूमा लिंग जहा लिंग (अङ्ग) बाट बताउन सकिन्छ त्यहि अन्य जीवहरूमा यो धेरै अन्य कुराहरूमा निर्भर गर्दछं। मानिसको भाले जातिको व्यक्तिलाई पनि पुलिंगी' भनिन्छ।


[[श्रेणी:लिङ्ग]]
[[श्रेणी:लिङ्ग]]

१५:३५, ७ मार्च २०१९ जस्तै गरी पुनरावलोकन

उच्च कोटीका प्राणीहरू मध्ये जो सँग शिश्न हुन्छ उनीहरू पुलिङ्गी हुन्छन। पुलिंगी एक जीवको लिंग हो जसले साना मोबाइल ग्यामेट्स पैदा गर्दछ जसलाईको स्पर्म या शुक्राणू पनि भन्छन्। हरेक एक शुक्राणू एक पोथी अण्डा संग क्रिया गरेर एक गर्भको रूपमा विकास गर्न सक्छ।