"वर्षा ऋतु" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
small details
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
बर्षाऋतु (बर्षाकाल) हिन्दू [[ऋतु]] अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि बर्षाऋतु आउँछ। बर्षाऋतुमा प्राय: [[वर्षा|बर्षा]] हुने हुनाले यो ऋतुको नाम बर्षाऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना बर्षा ऋतुमा पर्दछन्। यो ऋतु लाई बोलीचालीको भाषामा मनसून पनि भनिन्छ । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा बर्षा ऋतुको प्रवेस हुन्छ ।
बर्षा ऋतु (बर्षाकाल) हिन्दू [[ऋतु]] अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि बर्षा ऋतु आउँछ। बर्षा ऋतुमा प्राय: [[वर्षा|बर्षा]] हुने हुनाले यो ऋतुको नाम बर्षा ऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना बर्षा ऋतुमा पर्दछन्। यो ऋतु लाई बोलीचालीको भाषामा मनसून पनि भनिन्छ । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा बर्षा ऋतुको प्रवेस हुन्छ ।


==सन्दर्भ सूचीहरू==
==सन्दर्भ सूचीहरू==

१३:०६, १५ मार्च २०१९ जस्तै गरी पुनरावलोकन

बर्षा ऋतु (बर्षाकाल) हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि बर्षा ऋतु आउँछ। बर्षा ऋतुमा प्राय: बर्षा हुने हुनाले यो ऋतुको नाम बर्षा ऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना बर्षा ऋतुमा पर्दछन्। यो ऋतु लाई बोलीचालीको भाषामा मनसून पनि भनिन्छ । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा बर्षा ऋतुको प्रवेस हुन्छ ।

सन्दर्भ सूचीहरू

बाह्य लिङ्कहरू

यि पनि हेर्नुहोस्