"थोमस जेफर्सन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा robot Adding: de:Thomas Jefferson
सा Add image from http://tools.wikimedia.de/~emijrp/imagesforbio/
पङ्क्ति १: पङ्क्ति १:
[[File:T Jefferson by Charles Willson Peale 1791 2.jpg|thumb|right|थोमस जेफर्सन]]
'''थोमस जेफर्सन''' [[अमेरिका]]का तेस्रो राष्ट्रपति हुन् । उनको जन्म सन् १७४३ अप्रिल १३ मा भएको थियो ।
'''थोमस जेफर्सन''' [[अमेरिका]]का तेस्रो राष्ट्रपति हुन् । उनको जन्म सन् १७४३ अप्रिल १३ मा भएको थियो ।



०७:३१, २ अक्टोबर २०१० जस्तै गरी पुनरावलोकन

थोमस जेफर्सन

थोमस जेफर्सन अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । उनको जन्म सन् १७४३ अप्रिल १३ मा भएको थियो ।

उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म अमेरिकाका तेस्रो राष्ट्रपति थिए । उनी स्वतन्त्रताको घोषणापत्र (डिक्लारेसन अफ इन्डिपेन्डेन्स) का प्रमुख लेखकमध्ये एक जना हुन् ।

उनको निधन सन् १८२६ जुलाई ४ मा भएको थियो ।