"विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/ठूलो घाउँके हावासील" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ४१: पङ्क्ति ४१:


=={{असमर्थन}}==
=={{असमर्थन}}==
==टिप्पणी==
अप्रेल महिनाको लागि प्रमुख लेख आवेदनमा राखिएका सबै लेखहरूमा व्याकरणि अशुद्धताका साथै अन्य धेरै कमी कमजोरी भएकाले प्रमुख लेख समन्वय समितिका प्रयोगकर्ता साथीहरूले स्विकार नगरेको र आज अप्रेल महिनाको तिन तारिख सम्म पनि हामिले नेपाली विकिपिडियामा प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेखका लागि परेका आवेदनहरूबाट छानेर राखिएको यो लेखका बारेमा छिटो भन्दा छिटो निर्णय गरेर आजकै दिनमा प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले आफ्नो आफ्नो मत राख्न सबै सक्रिय प्रयोगकर्ता मित्रहरूमा आग्रह गर्दछु ।[[File:Rp signature.jpg|40px|link=User:Ram Prasad Joshee]] <big><span style="border:1px solid #0000ff;padding:1px;">[[User_talk:Ram Prasad Joshee|<font style="color:red;background:silver;"> &nbsp;वार्ता&nbsp;</font>]] </span></big> ००:५६, ३ अप्रिल २०१९ (युटिसी(UTC))

०६:४२, ३ अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन

ठूलो घाउँके हावासील

ठूलो घाउँके हावासील नेपाल लगायत दक्षिणपूर्वी युरोप, एसिया तथा अफ्रिकाका सिमसार क्षेत्र तथा ताल तलैया वरपरमा पाइने हावासील प्रजातिको पंक्षी हो। यो पंक्षीले दक्षिणपुर्वी युरोप देखि एसिया र अफ्रिकाका नदि र तालहरूमा प्रजनन गर्ने गर्छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २३६, अक्षर: ११९, स्पेस: ३४
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: नेपाल पाइने एक प्रमुख प्रजातिको पंक्षीको पूर्ण जानकारी समावेश गरिएकाले
२०१९ मार्च ०२, ०३:३१:२३ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
 वार्ता  ००:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

 समर्थन

  •  समर्थन

( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' ०३:३२, १६ फेब्रुअरी २०१९ (युटिसी(UTC)))

 असमर्थन

टिप्पणी

अप्रेल महिनाको लागि प्रमुख लेख आवेदनमा राखिएका सबै लेखहरूमा व्याकरणि अशुद्धताका साथै अन्य धेरै कमी कमजोरी भएकाले प्रमुख लेख समन्वय समितिका प्रयोगकर्ता साथीहरूले स्विकार नगरेको र आज अप्रेल महिनाको तिन तारिख सम्म पनि हामिले नेपाली विकिपिडियामा प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेखका लागि परेका आवेदनहरूबाट छानेर राखिएको यो लेखका बारेमा छिटो भन्दा छिटो निर्णय गरेर आजकै दिनमा प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले आफ्नो आफ्नो मत राख्न सबै सक्रिय प्रयोगकर्ता मित्रहरूमा आग्रह गर्दछु ।  वार्ता  ००:५६, ३ अप्रिल २०१९ (युटिसी(UTC))