"खोक्सी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४२: पङ्क्ति ४२:
|footnotes =
|footnotes =
}}
}}
'''खोक्सी''' ({{lang-en|[[:en:Khoksi|Khoksi]]}}) [[नेपाल]]को [[सगरमाथा अञ्चल]]को [[सिराहा जिल्ला]]को एक [[गाउँ]] हो । यो गाउँ काठमाण्डौ देखि दक्षिणपूर्व १५८ किलोमिटर (९८ माईल) हवाई मार्गको दुरीमा छ । यहाँ [[कथवनियाँ]], [[कोईरी]], [[मुस्लिम]], [[अमात]], [[दुसाध]], [[चमार]], [[मलाह]], [[तेली]], [[धोबी]] आदि जातजातिका मानिसहरू वसोवास गर्दछन् । यो गाउँ चौक, सब्जी मण्डी तथा उमेश टोल गरि तीन भागमा विभाजित छ । यहाँ [[स्वास्थ्य|स्वास्थ्य चौकी]], [[विद्यालय]] तथा [[वडा कार्यालय]] रहेका छन् । [[नेपाल प्रहरी|प्रहरी चौकी]]को लागि स्थानीय बासिन्दाले सहयोग गरी जग्गा किनेर जग तथा डिपीसी सम्म सम्पन्न गरेका छन् । यसको उत्तर तथा पश्चिममा [[त्रिशुला नदी ]] पूर्वमा जानकीनगर तथा दक्षिणमा गरगम्मा गाउँ तथा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय सीमा रहेका छन् । यस गाउँको मध्यभाग हुदै हुलाकी सडक गएको छ ।<ref>https://www.kantipurdaily.com/pradesh-2/2018/02/20/20180220103322.html</ref> यहाँ [[आइतवार]] तथा [[बिहीवार]] हाट लाग्ने गर्दछन् ।<ref>https://mapcarta.com/28287920</ref>
'''खोक्सी''' ({{lang-en|[[:en:Khoksi|Khoksi]]}}) [[नेपाल]]को [[सगरमाथा अञ्चल]]को [[सिराहा जिल्ला]]को एक [[गाउँ]] हो । यो गाउँ काठमाण्डौ देखि दक्षिणपूर्व १५८ किलोमिटर (९८ माईल) हवाई मार्गको दुरीमा छ । यहाँ [[कथवनियाँ]], [[कोईरी]], [[मुस्लिम]], [[अमात]], [[दुसाध]], [[चमार]], [[मलाह]], [[तेली]], [[धोबी]] आदि जातजातिका मानिसहरू वसोवास गर्दछन् । यो गाउँ चौक, सब्जी मण्डी तथा उमेश टोल गरि तीन भागमा विभाजित छ । यहाँ [[स्वास्थ्य|स्वास्थ्य चौकी]], [[विद्यालय]] तथा [[वडा कार्यालय]] रहेका छन् । [[नेपाल प्रहरी|प्रहरी चौकी]]को लागि स्थानीय बासिन्दाले सहयोग गरी जग्गा किनेर जग तथा डिपीसी सम्म सम्पन्न गरेका छन् । यसको उत्तर तथा पश्चिममा [[त्रिशुला नदी ]] पूर्वमा जानकीनगर तथा दक्षिणमा गरगम्मा गाउँ तथा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय सीमा रहेका छन् । यस गाउँको मध्यभाग हुदै हुलाकी<ref> https://www.kantipurdaily.com/pradesh-2/2018/02/20/20180220103322.html</ref> सडक गएको छ ।<ref>https://www.kantipurdaily.com/pradesh-2/2018/02/20/20180220103322.html</ref> यहाँ [[आइतवार]] तथा [[बिहीवार]] हाट लाग्ने गर्दछन् ।<ref>https://mapcarta.com/28287920</ref>


== रीति-रिवाज ==
== रीति-रिवाज ==

१७:१२, ६ अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन

खोक्सी
Khoksi
देश नेपाल
प्रदेशप्रदेश नं. २
जिल्लासिराहा जिल्ला
जनसङ्ख्या
 • जम्मा२,१६६
वेबसाइटwww.ddcsiraha.gov.np

खोक्सी (अङ्ग्रेजी: Khoksi) नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लाको एक गाउँ हो । यो गाउँ काठमाण्डौ देखि दक्षिणपूर्व १५८ किलोमिटर (९८ माईल) हवाई मार्गको दुरीमा छ । यहाँ कथवनियाँ, कोईरी, मुस्लिम, अमात, दुसाध, चमार, मलाह, तेली, धोबी आदि जातजातिका मानिसहरू वसोवास गर्दछन् । यो गाउँ चौक, सब्जी मण्डी तथा उमेश टोल गरि तीन भागमा विभाजित छ । यहाँ स्वास्थ्य चौकी, विद्यालय तथा वडा कार्यालय रहेका छन् । प्रहरी चौकीको लागि स्थानीय बासिन्दाले सहयोग गरी जग्गा किनेर जग तथा डिपीसी सम्म सम्पन्न गरेका छन् । यसको उत्तर तथा पश्चिममा त्रिशुला नदी पूर्वमा जानकीनगर तथा दक्षिणमा गरगम्मा गाउँ तथा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय सीमा रहेका छन् । यस गाउँको मध्यभाग हुदै हुलाकी[१] सडक गएको छ ।[२] यहाँ आइतवार तथा बिहीवार हाट लाग्ने गर्दछन् ।[३]

रीति-रिवाज

यहाँ परम्परागत चाडपर्वलाई विशेष गरी मनाइन्छ। जस्तै नया वर्ष, जुड़सितल, घरी, चौथचन्द्र आदि ।

जनसङ्ख्या

यहाँको ३४१ घरधुरीमा १,०८५ पुरुष तथा १,०८१ महिला गरी जम्मा २,१६६ जना बसोबास गरिरहेका छन् ।राष्ट्रिय जनगणना २०६८ अनुसार

सन्दर्भ