"नेपालका प्रदेशहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २९: पङ्क्ति २९:
|६||[[कर्णाली प्रदेश]]||[[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]]||[[दुर्गाकेशर खनाल]]||[[महेन्द्रबहादुर शाही]]||१०|| २७,९८४ किमी<sup>२</sup>||११,६८,५१५ ||४१
|६||[[कर्णाली प्रदेश]]||[[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]]||[[दुर्गाकेशर खनाल]]||[[महेन्द्रबहादुर शाही]]||१०|| २७,९८४ किमी<sup>२</sup>||११,६८,५१५ ||४१
|-
|-
|७||[[सुदुरपश्चिम प्रदेश]]||[[धनगढी]]||[[मोहनराज मल्ल]]||[[त्रिलोचन भट्ट]]||९||१९,५३९ किमी<sup>२</sup>|| २५,५२,५१७||१३०
|७||[[सुदूरपश्चिम प्रदेश]]||[[धनगढी]]||[[मोहनराज मल्ल]]||[[त्रिलोचन भट्ट]]||९||१९,५३९ किमी<sup>२</sup>|| २५,५२,५१७||१३०
|-
|-
!''जम्मा''
!''जम्मा''

०१:५७, २० अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन

विस २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ । प्रदेशहरु पहिलेकै जिल्लाहरूलाई समुह बनाएर बनाईएको छ । तैपनि दुई जिल्लाहरू ( नवलपरासी र रूकुम ) भने टुक्रयाएर दुई प्रदेशमा पारिएको छ । संविधानको धारा २९५ (ख) बमोजिम प्रदेशहरुको नामाकरण सम्वन्धित प्रदेशको संसदको दुई तिहाईले गर्ने प्रावधान छ ।

नेपालका प्रदेशहरू

# प्रदेश अस्थायी

राजधानी

प्रदेश प्रमुख मुख्यमन्त्री जिल्ला क्षेत्रफल
(किमी)
जनसङ्ख्या
(२०११)
जनघनत्व
(व्यक्ति/किमी)
प्रदेश नं. १ बिराटनगर डा. गोविन्द सुब्बा शेरधन राई १४ २५,९०५ किमी ४५,३४,९४३ १७५
प्रदेश नं. २ जनकपुर रत्नेश्वर लाल कायस्थ मोहम्मद लालबाबु राउत ९,६६१ किमी ५४,०४,१४५ ५५९
प्रदेश नं. ३ हेटौडा अनुराधा कोइराला डोरमणी पौडेल १३ २०,३०० किमी ५५,२९,४५२ २७२
गण्डकी प्रदेश पोखरा बाबुराम कुँवर पृथ्वी सुब्बा गुरूङ ११ २१,५०४ किमी २४,१३,९०७ ११२
प्रदेश नं. ५ बुटवल उमाकान्त झा शंकर पोखरेल १२ २२,२८८ किमी ४८,९१,०२५ २१९
कर्णाली प्रदेश वीरेन्द्रनगर दुर्गाकेशर खनाल महेन्द्रबहादुर शाही १० २७,९८४ किमी ११,६८,५१५ ४१
सुदूरपश्चिम प्रदेश धनगढी मोहनराज मल्ल त्रिलोचन भट्ट १९,५३९ किमी २५,५२,५१७ १३०
जम्मा नेपाल काठमाडौं राष्ट्रपति प्रधानमन्त्री ७७ १,४७,१८१ किमी २,६४,९४,५०४ १८०

प्रदेश नं १

1. ताप्लेजुङ जिल्ला 
2. पाँचथर जिल्ला
3. ईलाम जिल्ला
4. संखुवासभा जिल्ला
5. तेह्रथुम जिल्ला
6. धनकुटा जिल्ला
7. भोजपुर जिल्ला
8. खोटाङ जिल्ला
9. सोलुखुम्बु जिल्ला
10. ओखलढुंगा जिल्ला
11. उदयपुर जिल्ला
12. झापा जिल्ला
13. मोरङ जिल्ला
14. सुनसरी जिल्ला

जनसङ्ख्या ४५,३४,९४३ क्षेत्रफल २५,९०५ वर्ग किमी [१]

प्रदेश नं २

1. सप्तरी जिल्ला
2. सिराहा जिल्ला
3. धनुषा जिल्ला
4. महोतरी जिल्ला
5. सर्लाही जिल्ला
6. रौतहट जिल्ला
7. बारा जिल्ला
8. पर्सा जिल्ला

जनसङ्ख्या ५४,०४,१४५ क्षेत्रफल ९,६६१ बर्ग किमी.² [२]

प्रदेश नं ३

1. दोलखा जिल्ला
2. रामेछाप जिल्ला
3. सिन्धुली जिल्ला
4. काभ्रेपलाञ्चोक जिल्ला
5. सिन्धुपाल्चोक जिल्ला
6. रसुवा जिल्ला
7. नुवाकोट जिल्ला
8. धादिङ जिल्ला
9. चितवन जिल्ला
10. मकवानपुर जिल्ला
11. भक्तपुर जिल्ला
12. ललितपुर जिल्ला
13. काठमाडौ जिल्ला

जनसङ्ख्या ५५,२९,४५२ क्षेत्रफल २०,३०० बर्ग किमी  [३]

गण्डकी प्रदेश

1. गोरखा जिल्ला
2. लम्जुङ जिल्ला
3. तनहुँ जिल्ला
4. कास्की जिल्ला
5. मनाङ जिल्ला
6. मुस्ताङ जिल्ला
7. पर्वत जिल्ला
8. स्याङ्जा जिल्ला
9. म्याग्दी जिल्ला
10. बाग्लुङ जिल्ला
11. नवलपरासी जिल्ला (बर्दघाट-सुस्ता पूर्व)

जनसङ्ख्या २४,१३,९०७ क्षेत्रफल २१,५०४ बर्ग किमी .[४]

प्रदेश नं ५

1. नवलपरासी जिल्ला (बर्दघाट-सुस्ता पश्चिम)
2. रूपन्देहि जिल्ला
3. कपिलवस्तु जिल्ला
4. पाल्पा जिल्ला
5. अर्घाखाँची जिल्ला
6. गुल्मी जिल्ला
7. रूकुम जिल्ला (पूर्वि भाग)
8. रोल्पा जिल्ला
9. प्युठान जिल्ला
10. दाङ देउखुरी जिल्ला
11. बाँके जिल्ला
12. वर्दिया जिल्ला

जनसँख्या ४८,९१,०२५ क्षेत्रफल २२,२८८ बर्ग किमी .[५]

कर्णाली प्रदेश[६]

1. रूकुम जिल्ला (पश्चिम भाग)
2. सल्यान जिल्ला
3. डोल्पा जिल्ला
4. जुम्ला जिल्ला
5. मुगु जिल्ला
6. हुम्ला जिल्ला
7. कालिकोट जिल्ला
8. जाजरकोट जिल्ला
9. दैलेख जिल्ला
10. सुर्खेत जिल्ला

जनसङ्ख्या ११,६८,५१५ क्षेत्रफल २७,९८४ बर्ग किमी .[७]

प्रदेश नं ७

1. बाजुरा जिल्ला
2. बझाङ जिल्ला
3. डोटी जिल्ला
4. अछाम जिल्ला
5. दार्चुला जिल्ला
6. बैतडी जिल्ला
7. डडेल्धुरा जिल्ला
8. कञ्चनपुर जिल्ला
9. कैलाली जिल्ला

जनसङ्ख्या २५,५२,५१७ क्षेत्रफल १९,५३९ बर्ग किमी [८] 

सन्दर्भ सामग्रीहरू