"सत्संग" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पृष्ठ सम्पादन गर्दै केहि जानकारी थप गरियो |
पृष्ठ सम्पादन गर्दै केहि जानकारी थप गरियो |
||
पङ्क्ति ५: | पङ्क्ति ५: | ||
{{हिन्दूत्व}} |
{{हिन्दूत्व}} |
||
सत्संग मा पुर्बिय दर्सन मा आधारित शास्त्र हरु जस्तै वेद, पुराण आदि पढ्ने एबं सुन्ने गरिन्छ साथै शास्त्र मा रहेका कुराहरु एक अर्का संग बार्तालाप गरेर निष्कर्ष निकालिने गरिन्छ | शास्त्र को अर्थ बुज्न गुरुको साथ मा सिक्ने गरिन्छ , सत्संग मा सिकेको कुरालाई आफ्नो जीवनमा उतार्न र आफ्नो जीवन सत्मार्ग मा लैजाने गरिन्छ | सत्संग मा [[योग]] ध्यान क्रिया गरेर मनलाई शान्त राखने बिधि सिक्ने गरिन्छ | सत्संग ले दुस्कर्म गर्न बाट रोक्छ, मान्छेलाई सत्कर्म गर्न प्रेरित गर्छ | |

==शास्त्र मा सत्संग बारे == |
|||
''' सत्संगाद्ववति हि साधुता खलानाम् ''' <br/> |
|||
''' साधूनां न हि खलसंगात्खलत्वम् ।'''<br/> |
|||
''' आमोदं कुसुमभवं मृदेव धत्ते '''<br/> |
|||
''' मृद्रंधं न हि कुसुमानि धारयन्ति ॥''' <br/> |
|||
==यो पनि हेर्नुहोस्== |
==यो पनि हेर्नुहोस्== |
१९:०७, २० अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन
सत्संग (संस्कृत सत् = सत्य, संग= संगति) को अर्थ सनातन धर्म वा हिन्दु दर्शन मा छ | शास्त्र अनुसार सत्संग ३ कुरालाई भन्ने गरिन्छ,
- "परम सत्य" को संगति,
- गुरु को संगति, र
- व्यक्तिहरुको सभा जसले संगति सत्य सुन्ने गर्छन , सत्य को कुरा गर्छन र सत्यलाई आत्मसात् गर्ने गर्छन ।[१]
अन्तर्गत एक शृङ्खलाको भाग |
हिन्दु धर्म |
---|
सत्संग मा पुर्बिय दर्सन मा आधारित शास्त्र हरु जस्तै वेद, पुराण आदि पढ्ने एबं सुन्ने गरिन्छ साथै शास्त्र मा रहेका कुराहरु एक अर्का संग बार्तालाप गरेर निष्कर्ष निकालिने गरिन्छ | शास्त्र को अर्थ बुज्न गुरुको साथ मा सिक्ने गरिन्छ , सत्संग मा सिकेको कुरालाई आफ्नो जीवनमा उतार्न र आफ्नो जीवन सत्मार्ग मा लैजाने गरिन्छ | सत्संग मा योग ध्यान क्रिया गरेर मनलाई शान्त राखने बिधि सिक्ने गरिन्छ | सत्संग ले दुस्कर्म गर्न बाट रोक्छ, मान्छेलाई सत्कर्म गर्न प्रेरित गर्छ |
शास्त्र मा सत्संग बारे
सत्संगाद्ववति हि साधुता खलानाम्
साधूनां न हि खलसंगात्खलत्वम् ।
आमोदं कुसुमभवं मृदेव धत्ते
मृद्रंधं न हि कुसुमानि धारयन्ति ॥
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ फ्रिस्क, लिज़लॉट. "दि सत्संग नेटवर्क" नोवा रिजीजियो: दि जर्नल ऑफ आल्टरनेटिव एंड इमर्जेंट रिलीजियंस, खंड 6, अंक 1, पृ 64-85, आईएसएसएन 1092-6690 (प्रिंट), 1541^8480 (इलेक्टॉनिक). © 2002. ...सत्संग, भारतीय अध्यात्म के संदर्भ में एक परंपरागत कार्यकलाप है जिसका अर्थ है "अच्छे और सदाचारी साथियों के साथ रहना." सतसंग का अर्थ है एक ज्ञानसंपन्न व्यक्ति के साथ बैठना जो साधारणत: थोड़े में बात कहता है और बाद में प्रश्नों के उत्तर देता है।