"विकिपिडिया:प्रमाणिकता" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
सा Ram Prasad Joshee द्वारा विकिपिडिया:प्रमानिकता पृष्ठलाई विकिपिडिया:प्रमाणिकता मा सारियो
(कुनै भिन्नता छैन)

०५:२६, २२ अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन

नेपाली विकिपिडियामा प्रमानिकता वा Verifiability भन्नाले यस ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने, विषयलाई भनिएको हो । प्रमानिकताले अध्ययनकर्तालाई यहाँको सामग्री अर्को कुन ठाउँमा उक्त जानकारी प्रकाश पारिएको छ भन्ने कुराको जानकारी दिन सक्छ । यसका साथै मूल अनुसन्धान पनि विकिपिडियामा निशेष छ, यसको अर्थ सम्पादकहरूले आफूले भोगेका, लागेका, सोचेका र स्व अनुसन्धान बाट सामग्री थप्न निशेष छ । सम्पादकलाई आफूले लेख्दै गरेको सामग्री ठीक छ भन्ने लागे पनि उक्त सामग्री प्रमाणित गरिएकै हुनुपर्छ । लेख लेखिँदा तटस्थ हुनु पनि जरुरी छ ।

प्रमानिकता, मूल अनुसन्धानतटस्थ विकिपिडियाको मुख्य नीति हुन् । यस नीतिसँगै कपिराइट नियम पनि महत्त्वपूर्ण नीति हो ।

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्