"सुखानी हत्याकाण्ड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा नेपाली सङ्ख्या कायम गर्दै
सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १४: पङ्क्ति १४:
{{reflist}}
{{reflist}}


==बाह्य लिङ्कहरू==
==बाहिरी कडीहरू==


[[श्रेणी:नेपालको इतिहास]]
[[श्रेणी:नेपालको इतिहास]]

१४:४९, २२ अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन

सुखानी हत्याकाण्ड पञ्चायतकालमा भएको हत्याकाण्ड हो। झापा जिल्लाको सुखानी खण्डमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो। हाल त्यो क्षेत्र झापा जिल्लाको शनिश्चरे गाविसमा पर्दछ।[१]। २०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशीनारायण श्रेष्ठ प्रहरीद्वारा मारिएका थिए।[२]

२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू झापा जेलमा राखिएका थिए। उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिस्टहरूको झन् बिगबिगी बढ्यो । तत्कालीन कम्युनिस्टले जमीनदारलाई सफाइ गर्ने अभियान 'एक्सन' बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो।[३]

यो पनि हेर्नुहोस्

सुखानी पार्क

सन्दर्भ सामग्रीहरू

  1. गोरखापत्र दैनिक २०६९ फागुन १३ गते आइतबार पृष्ठ ४
  2. http://www.ekantipur.com/nep/2068/11/20/full-story/343680.html
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ekantipur१

बाह्य लिङ्कहरू