"खैरहनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या) |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ६४: | पङ्क्ति ६४: | ||
|footnotes = |
|footnotes = |
||
}} |
}} |
||
मध्य नेपालको [[चितवन जिल्ला]]मा रहेको '''खैरहनी नगरपालिका''' द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहनी गाविसको पर्सा बजार रहेको ठाँउलाई [[नगरपालिका]]को केन्द्र बनाइएको छ ।<ref name="थप ७२ नगरपालिका घोषणा (सूचिसहित)">{{cite news|title=थप ७२ नगरपालिका घोषणा (सूचिसहित)|url=http://www.ekantipur.com/np/2071/1/25/full-story/388826.html|accessdate=वैशाख २५|agency=कान्तिपुर पोस्ट|publisher=[http://www.ekantipur.com/np/ कान्तिपुर पोस्ट]|date=२०७१ वैशाख २५}}</ref> यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहनी, [[कुमरोज]] र [[चैनपुर, चितवन|चैनपुर]] गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।<ref name="कुन कुन नयाँ नगरपालिका बने ?">{{cite news|title=कुन कुन नयाँ नगरपालिका बने ?|url=http://www.nepalbritain.com/?p=12438|accessdate=२०७१ बैशाख २५|publisher=nepalbritain.com|date=२०७१ बैशाख २५}}</ref> आर्थिक वर्ष २०६८/ |
मध्य नेपालको [[चितवन जिल्ला]]मा रहेको '''खैरहनी नगरपालिका''' द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहनी गाविसको पर्सा बजार रहेको ठाँउलाई [[नगरपालिका]]को केन्द्र बनाइएको छ ।<ref name="थप ७२ नगरपालिका घोषणा (सूचिसहित)">{{cite news|title=थप ७२ नगरपालिका घोषणा (सूचिसहित)|url=http://www.ekantipur.com/np/2071/1/25/full-story/388826.html|accessdate=वैशाख २५|agency=कान्तिपुर पोस्ट|publisher=[http://www.ekantipur.com/np/ कान्तिपुर पोस्ट]|date=२०७१ वैशाख २५}}</ref> यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहनी, [[कुमरोज]] र [[चैनपुर, चितवन|चैनपुर]] गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।<ref name="कुन कुन नयाँ नगरपालिका बने ?">{{cite news|title=कुन कुन नयाँ नगरपालिका बने ?|url=http://www.nepalbritain.com/?p=12438|accessdate=२०७१ बैशाख २५|publisher=nepalbritain.com|date=२०७१ बैशाख २५}}</ref> आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा खैरहनी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् । |
||
==जनसङ्ख्या== |
==जनसङ्ख्या== |
२१:१६, २९ अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन
खैरहनी नगरपालिका
Khairhani Municipality | |
---|---|
देश | नेपाल |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | चितवन जिल्ला |
स्थापना | २०७१ वैशाख २५ |
सरकार | |
• प्रकार | खैरहनी नगरपालिका |
उन्नतांश | २०८ मिटर (६८२ फिट) |
जनसङ्ख्या | |
• जम्मा | ४६३९८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ४४२०० |
क्षेत्रीय सङ्केत | ०५६ |
वेबसाइट | www |
मध्य नेपालको चितवन जिल्लामा रहेको खैरहनी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहनी गाविसको पर्सा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[१] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहनी, कुमरोज र चैनपुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[२] आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा खैरहनी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
जनसङ्ख्या
खैरहनी, कुमरोज, चैनपुर र कठार गाविसहरूलाई मिलाएर खैरहनी नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ४६,३९८ रहेको छ ।[३]
सन्दर्भ सामग्रीहरू
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०७१ वैशाख २५, अन्तिम पहुँच वैशाख २५।
- ↑ "कुन कुन नयाँ नगरपालिका बने ?", nepalbritain.com, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।