"नेपालका प्रधानमन्त्रीहरूको सूची" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
NPOV संकेत हटाइयो
पङ्क्ति २३: पङ्क्ति २३:
तर दामोदर पाण्डेभन्दा पूर्व नेपाल एकीकरणपश्चात काजी [[अभिमान सिंह बस्नेत]]ले मुख्य प्रशासक मूलकाजीको उपाधिले कार्यसम्पादन गर्दथे । त्यसैले उनी एकीकृत नेपालका प्रथम प्रधानमन्त्री सरहका व्यक्तित्व हुन् । त्यस्तै देवानकाजी [[वंशराज पाण्डे]], राजकुमार [[बहादुर शाह]], मूलकाजी [[कीर्तिमान् सिँह बस्न्यात]] र मूलकाजी [[बख्तावर सिंह बस्न्यात]] स्पष्ट प्रतिनिधि देखिन्छन् ।<ref name="knownepalshistory">https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370</ref>
तर दामोदर पाण्डेभन्दा पूर्व नेपाल एकीकरणपश्चात काजी [[अभिमान सिंह बस्नेत]]ले मुख्य प्रशासक मूलकाजीको उपाधिले कार्यसम्पादन गर्दथे । त्यसैले उनी एकीकृत नेपालका प्रथम प्रधानमन्त्री सरहका व्यक्तित्व हुन् । त्यस्तै देवानकाजी [[वंशराज पाण्डे]], राजकुमार [[बहादुर शाह]], मूलकाजी [[कीर्तिमान् सिँह बस्न्यात]] र मूलकाजी [[बख्तावर सिंह बस्न्यात]] स्पष्ट प्रतिनिधि देखिन्छन् ।<ref name="knownepalshistory">https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370</ref>


{{POV|date=May 2019}}
{{Verifiability|date=May 2019}}
{{Verifiability|date=May 2019}}



१५:३८, १५ मे २०१९ जस्तै गरी पुनरावलोकन

नेपालको प्रधानमन्त्री
नेपालको प्रधानमन्त्री
नेपालको चिन्ह
बहालवाला
खड्गप्रसाद ओली
२०७४ फाल्गुन ०३ देखि
सम्बोधनसम्माननीय
निवासबालुवाटार सिंह दरवार, काठमाण्डौ
नियुक्तिकर्तानेपालका राष्ट्रपति
अवधि५ बर्ष (नेपालको संबिधान २०७२ अनुरूप)
प्रथम पदाधिकारीमूलकाजी दामोदर पाँडे
गठनबि.सं १८५५ देखि मूलकाजीको रुपमा

नेपालमा प्रधानमन्त्रीको पद सन् १७९९ मा सुरू भएको मानिएको छ । मूलकाजी दामोदर पाण्डेले राजा रणबहादुर शाहको अनुपस्थितिमा मूलकाजी भै सशक्त एकलौटी शासन चलाएका थिए । दामोदरको हत्यापश्चात भीमसेन थापा मुख्तियार पदमा नियुक्त भएका थिए । उनीपछिका सबै मुख्तियारलाई प्रधानमन्त्रीलाई भन्न थालियो । प्राइम मिनिष्टर (प्रधानमन्त्री) भनी सम्बोधन गरिएका तथा पहिलो पटक प्रधानमन्त्रीको श्रीपेच लगाउने माथवरसिंह थापा हुन् ।

तर दामोदर पाण्डेभन्दा पूर्व नेपाल एकीकरणपश्चात काजी अभिमान सिंह बस्नेतले मुख्य प्रशासक मूलकाजीको उपाधिले कार्यसम्पादन गर्दथे । त्यसैले उनी एकीकृत नेपालका प्रथम प्रधानमन्त्री सरहका व्यक्तित्व हुन् । त्यस्तै देवानकाजी वंशराज पाण्डे, राजकुमार बहादुर शाह, मूलकाजी कीर्तिमान् सिँह बस्न्यात र मूलकाजी बख्तावर सिंह बस्न्यात स्पष्ट प्रतिनिधि देखिन्छन् ।[१]

नेपाल एकीकरणपश्चात सन् १७६८ देखि १७९९ सम्मका प्रधानमन्त्री सरहका व्यक्तित्वहरू

चित्र व्यक्तित्वको नाम
(जीवन-मृत्यु)
व्यक्तित्वको पद राजनीतिक दल
अभिमान सिंह बस्न्यात मूलकाजी दलीय व्यवस्था नभएको
सर्वजीत राना मगर मूलकाजी दलीय व्यवस्था नभएको
वंशराज पाँडे देवानकाजी दलीय व्यवस्था नभएको
स्वरुप सिंह कार्की मूलकाजी दलीय व्यवस्था नभएको
बहादुर शाह चौतारिया, राजप्रतिनिधि दलीय व्यवस्था नभएको
कीर्तिमान् सिँह बस्न्यात मूलकाजी दलीय व्यवस्था नभएको
बख्तावर सिंह बस्न्यात मूलकाजी दलीय व्यवस्था नभएको

[१]

नेपाल अधिराज्यका प्रधानमन्त्रीहरूको सूची (सन् १७९९–२००८)

सन् १७९९- सन् १९९०

# चित्र प्रधानमन्त्रीको नाम
(जन्म-मृत्यु)
अवधि राजनीतिक दल
पदभार सम्भालेको पदभार छोडेको
दामोदर पाण्डे
(१७५२-१८०४)
१७९९ १८०४ दलीय व्यवस्था नभएको
राजा - रणबहादुर शाह द्वारा शासन संचालित
(१७७७-१८०६)
१८०४ १८०६
भीमसेन थापा
(१७७५-१८३९)
बि.सं. १८६३[२] १८९४[२] दलीय व्यवस्था नभएको
रणजङ्ग पाण्डे (१/२)
(?–१८४३)
१८३७ १८३७ दलीय व्यवस्था नभएको
पण्डित रङ्गनाथ पौडेल (१/२)
(१७७३–?)
बि.सं. १८९४[२] १८९५ दलीय व्यवस्था नभएको
चौतरिया पुष्कर शाह
(१७८४-१८४६)
बि.सं. १८९५ १८९६ दलीय व्यवस्था नभएको
रणजङ्ग पाण्डे (२/२)
(?-१८४३)
बि.सं. १८९६ १८९७ दलीय व्यवस्था नभएको
पण्डित रङ्गनाथ पौडेल (२/२)
(१७७३-?)
१८४० १८४० दलीय व्यवस्था नभएको
चौतरिया फत्तेजङ्ग शाह (१/२)
(१८०५-१८४६)
बि.सं. १८९७ १९०० दलीय व्यवस्था नभएको
माथवरसिँह थापा
(१७९८-१८४५)
बि.सं.१९०० १९०२ दलीय व्यवस्था नभएको
चौतरिया फत्तेजङ्ग शाह (२/२)
(१८०५-१८४६)
बि.सं. १९०२ १९०३ असोज २ दलीय व्यवस्था नभएको

राणा शासनकालका (जहानियाँ बंश परम्पराका आधारमा बनेका) प्रधानमन्त्रीहरू (१९०३-२००७)

# चित्र प्रधानमन्त्रीको नाम
(जन्म-मृत्यु)
अवधि राजनीतिक दल/जहानियाँ कूल बंश
पदभार सम्भालेको पदभार छोडेको
जङ्गबहादुर कुँवर राणा (१/२)
(१८१७-१८७७)
बि.सं.१९०३ असोज २ १९१३ राणा वंश
बमबहादुर कुँवर राणा
(१८१८-१८५७)
बि.सं. १९१३ १९१४ राणा वंश
कृष्णबहादुर कुँवर राणा (कार्यकारी)

(१८२३-१८६३)
२५ मे १८५७ २८ जुन १८५७ राणा वंश
जङ्गबहादुर राणा (२/२)
(१८१७-१८७७)
बि.सं.१९१४ १९३३ राणा वंश
१० रणोद्दिप सिँह कुँवर राणा
(१८२५-१८५५)
बि.सं १९३३ १९४२ राणा वंश
११ वीर शम्शेर जङ्गबहादुर राणा
(१८५२-१९०१)
बि.सं १९४२ १९५७ राणा वंश
१२ देव शम्शेर जङ्गबहादुर राणा
(१८६२-१९१४)
बि.सं १९५७ १९५८ राणा वंश
१३ चन्द्र शम्शेर जङ्गबहादुर राणा
(१८६३-१९२९)
बि.सं १९५८ १९८६ राणा वंश
१४ भिम शमशेर जङ्गबहादुर राणा
(१८६५-१९३२)
बि.सं १९८६ १९८९ राणा वंश
१५ जुद्ध शम्शेर जङ्गबहादुर राणा
(१८७५-१९५२)
बि.सं १९८९ २००२ राणा वंश
१६ पद्म शमशेर जङ्गबहादुर राणा
(१८८२-१९६१)
बि.सं २००२ २००२ राणा वंश
१७ मोहन शम्शेर जङ्गबहादुर राणा (१/२)
(१८८५-१९६७)
वि.सं. २००५ वि.सं.२००७ राणा वंश

प्रजातन्त्र कालमा भएका प्रधानमन्त्रीहरू (वि.सं. २००८-वि.सं. २०१६)

# चित्र प्रधानमन्त्रीको नाम
(जन्म-मृत्यु)
अवधि राजनीतिक दल वा समुह
पदभार सम्भालेको पदभार छोडेको
१७ मोहन शम्शेर जङ्गबहादुर राणा(२/२)
(१८८५-१९६७)
वि.सं. २००७ फागुन ७ वि.सं.२००८ कार्तिक २९ राणा पक्ष
१८ मातृका प्रसाद कोइराला (१/२)
(१९१२-१९९७)
वि.सं.२००८ मंसिर १ २००९ श्रावण २६ नेपाली काँग्रेस
चित्र:Tribhuvan.jpg राजा - त्रिभुवन वीर विक्रम शाह द्वारा शासन संचालित
(१९०६-१९५५)
१४ अगस्त १९५२ १५ जुन १९५३ निर्दलीय
१८ मातृका प्रसाद कोइराला (२/२)
(१९१२-१९९७)
१५ जुन १९५३ १४ अप्रिल १९५५ नेपाली काँग्रेस
राजा महेन्द्र वीर विक्रम शाह द्वारा शासन संचालित
(१९२०-१९७२)
१४ अप्रिल १९५५ २७ जनवरी १९५६ निर्दलीय
१९ टङ्क प्रसाद आचार्य
(१९६९ मंसिर १७-२०४५)
वि.सं. २०१२ माघ १२ वि.सं. २०१४ असार ३१ नेपाल प्रजापरिषद्
२० डा. के. आई. सिँह
(विसं. १९६३-२०३८)
वि.सं. २०१४ श्रावण ११ २०१४ कार्तिक २९ संयुक्त लोकतान्त्रिक पार्टी
२१ चित्र:Subarna Samsher Rana.jpg सुवर्ण शम्शेर राणा
(१९१०-१९७७)
बि.सं २०१४ २०१६ नेपाली काँग्रेस
२२ विश्वेश्वर प्रसाद कोइराला
(१९१४-१९८२)
२०१६ जेठ १३ २०१७ पुस १ नेपाली काँग्रेस

पञ्चायत कालमा भएका प्रधानमन्त्रीहरू (वि.सं. २०१७-वि.सं. २०४७)

# चित्र प्रधानमन्त्रीको नाम
(जन्म-मृत्यु)
अवधि राजनीतिक दल
पदभार सम्भालेको पदभार छोडेको
२३ तुल्सी गिरी (१/३)
(१९२६-)
वि.सं २०१९ चैत्र २० वि.सं २०२० पुष ८ निर्दलीय
२४ सूर्य बहादुर थापा (१/५)
(वि.सं.१९८४ चैत्र ९ - वि.सं. २०७२ बैशाख २)
२३ डिसेम्बर १९६३ २६ फेब्रुअरी १९६४ निर्दलीय
२३ तुल्सी गिरी (२/३)
(१९२६-)
२६ फेब्रुअरी १९६४ २६ जनवरी १९६५ निर्दलीय
२४ 78x78px सूर्य बहादुर थापा (२/५)
(वि.सं.१९८४ चैत्र ९ - वि.सं. २०७२ बैशाख २)
वि.सं २०२५ आश्विन १० [३] वि.सं २०२५ चैत्र २० [४] निर्दलीय
२५ किर्ती निधि बिष्ट (१/३)
(१९२७-)
वि.सं २०२५ चैत्र २५[४] २०३० साउन १ निर्दलीय
गेहेन्द्र बहादुर राजभण्डारी (कार्यकारी)
(१९२३-)
१३ अप्रिल १९७० १४ अप्रिल १९७१ निर्दलीय
२६ नगेन्द्र प्रसाद रिजाल (१/२)
(१९२७-१९९४)
२०३० साउन १ २०३२ मंसिर १५ निर्दलीय
२३ तुल्सी गिरी (३/३)
(१९२६-)
२०३२ मंसिर १५ २०३४ भदौ २७ निर्दलीय
२५ कीर्ति निधि बिष्ट (३/३)
(१९२७-)
२०३४ भदौ २७ २०३६ जेठ १६ निर्दलीय
२४ सूर्य बहादुर थापा (३/५)
(वि.सं.१९८४ चैत्र ९ - वि.सं. २०७२ बैशाख २)
२०३६ जेठ १६ २०४० असार २९ निर्दलीय
२७ लोकेन्द्र बहादुर चन्द (१/४)
(वि.सं. १९९६ साल फागुन ३ गते -)
२०४० असार २९ २०४२ चैत्र ७ निर्दलीय
२६ नगेन्द्र प्रसाद रिजाल (२/२)
(१९२७-१९९४)
२०४२ चैत्र ७ २०४३ असार २ निर्दलीय
२८ मरिचमान् सिँह श्रेष्ठ
(१९४२-२०१३)
२०४३ असार २ २०४६ चैत्र २४ निर्दलीय
२७ लोकेन्द्र बहादुर चन्द (२/४)
(वि.सं. १९९६ साल फागुन ३ गते -)
२०४६ चैत्र २४ २०४७ बैशाख ६ निर्दलीय

प्रजातन्त्र पुनर्स्थापना पश्चात्‌का प्रधानमन्त्रीहरू (वि.सं. २०४७-वि.सं. २०६५)

# चित्र प्रधानमन्त्रीको नाम
(जन्म-मृत्यु)
अवधि राजनीतिक दल
पदभार सम्भालेको पदभार छोडेको दिन
२९ कृष्ण प्रसाद भट्टराई (१/२)
(वि.सं. १९८१ पौष ०८ -२०६७ फागुन २०)
२०४७ वैशाख ६[५] २०४८ जेठ १२ ४०२ नेपाली कांग्रेस
३० गिरिजा प्रसाद कोइराला (१/५)
(वि.स. १९८१ असार १८ -वि.स. २०६६ साल चैत ७ )
२०४८ जेठ १२ २०५१ मंसिर १४ १२८४ नेपाली कांग्रेस
३१ चित्र:Man Mohan Adhikari.jpg मनमोहन अधिकारी
(वि.सं १९७७ जेष्ठ २८ -वि.स. २०५६ वैशाख १३)
२०५१ मंसिर १४ २०५२ भदौ २७ २८६ नेकपा एमाले
३२ शेरबहादुर देउबा (१/४)
(२००३ जेठ ३१-)[६]
२०५२ भदौ २७ २०५३ फागुन २९ ५४७ नेपाली कांग्रेस
२७ लोकेन्द्र बहादुर चन्द (३/४)
(वि.सं. १९९६ साल फागुन ३ गते -)
२०५३ फागुन २९ २०५४ असोज २१ २०९ राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२४ सूर्य बहादुर थापा (४/५)
(वि.सं.१९८४ चैत्र ९ - वि.सं. २०७२ बैशाख २)
२०५४ असोज २१ २०५५ वैशाख २ १९० राष्ट्रिय प्रजातन्त्र पार्टी
३० गिरिजा प्रसाद कोइराला (२/५)
(वि.स. १९८१ असार १८ -वि.स. २०६६ साल चैत ७ )
२०५५ वैशाख २ २०५६ जेठ १७ ४११ नेपाली कांग्रेस
२९ कृष्ण प्रसाद भट्टराई (२/२)
(वि.सं. १९८१ पौष ०८ -२०६७ फागुन २०)
२०५६ जेठ १७ २०५६ चैत्र ९ २९६ नेपाली कांग्रेस
३0 गिरिजा प्रसाद कोइराला (३/५)
(वि.स. १९८१ असार १८ -वि.स. २०६६ साल चैत ७ )
२०५६ चैत्र ९ २०५८ साउन ११ ४९१ नेपाली कांग्रेस
३२ शेरबहादुर देउबा (२/४)
(२००३ जेठ ३१-)
२०५८ साउन ११ २०५९ असोज १८ ४३५ नेपाली कांग्रेस
राजा ज्ञानेन्द्र वीर विक्रम शाह द्वारा शासन संचालित
(१९४७-)
२०५९ असोज १८ २०५९ असोज २५ निर्दलीय
२७ लोकेन्द्र बहादुर चन्द (४/४)
(वि.सं. १९९६ साल फागुन ३ गते -)
२०५९ असोज २५ २०६० जेठ २२ २३७ राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२४ सूर्य बहादुर थापा (५/५)
(वि.सं.१९८४ चैत्र ९ - वि.सं. २०७२ बैशाख २)
२०६० जेठ २२ २०६१ जेठ २१ ३६४ राष्ट्रिय प्रजातन्त्र पार्टी
३२ शेरबहादुर देउबा (३/४)
(२००३ जेठ ३१-)
२०६१ जेठ २१ २०६१ माघ १९ २४३ नेपाली कांग्रेस (लोकतान्त्रिक)
राजा ज्ञानेन्द्र वीर विक्रम शाह द्वारा शासन संचालित
(२००४ असार २३-)
२०६१ माघ १९ २०६३ वैशाख १२ ४४८ निर्दलीय
३० गिरिजा प्रसाद कोइराला (४/५)
(वि.स. १९८१ असार १८ -वि.स. २०६६ साल चैत ७ )
२०६३ वैशाख १२ २०६५ जेठ १५ ७६४ नेपाली कांग्रेस

संघीय लोकतान्त्रिक गणतन्त्र कालका प्रधानमन्त्रीहरू (वि.सं. २०६५ पछि)

# चित्र प्रधानमन्त्रीको नाम
(जन्म-मृत्यु)
अवधि राजनीतिक दल नेपालको राष्ट्रपति
(१. बहालवाला)
(२. राजनीतिक दल)
पदभार सम्भालेको पदभार छोडेको दिन
३० गिरिजा प्रसाद कोइराला (५/५)
(वि.स. १९८१ असार १८ -वि.स. २०६६ साल चैत ७ )
२०६५ जेठ १५[७][८][९] २०६५ भदौ २[८][९] ८२ नेपाली कांग्रेस रामवरण यादव

(१. २३ जुलाई २००८- २९ अक्टोबर २०१५)
(२. नेपाली कांग्रेस)
३३ पुष्प कमल दाहाल (प्रचण्ड) (१/२)
(वि.सं. २०११ मङ्सिर २६-)[१०]
२०६५ भदौ २ २०६६ जेठ ११ २८० नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
३४ माधवकुमार नेपाल
(२००९ फागुन २३-)
वि.सं. २०६६ जेठ ११ २०६७।१०।२२ ६२२ नेकपा एमाले
३५ झलनाथ खनाल
(२००६ साल चैत ६ गते-)
वि.सं. २०६७।१०।२३ २०६८।५।११ २०४ नेकपा एमाले
३६ बाबुराम भट्टराई
(२०११ असार ४ -)
वि.सं. २०६८।५।१२ २०६९।११।३० ५६३ नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
खिलराज रेग्मी (कार्यकारी)
(२००६ जेठ १८ गते -)
वि.सं. २०६९।१२।१ २०७०।१०।२८ ३३४ निर्दलीय
३७ सुशील कोइराला
(विसं १९९६ साउन २८-२०७२ माघ २५)
वि.सं. २०७०।१०।२८ २०७२।६।२४ ३७२० नेपाली काँग्रेस
३८ खड्गप्रसाद ओली
(वि.सं.२००८–)
वि.सं. २०७२।६।२५ २०७३।४।१९ नेकपा एमाले विद्यादेवी भण्डारी

(१. २९ अक्टोबर २०१५-)
(२. नेकपा एमाले)
३३ [११] पुष्प कमल दाहाल (प्रचण्ड)
(वि.सं. २०११ मङ्सिर २६-)[१०]
वि.सं.२०७३।०४।१९[१२] २०७४।०२।२३ ३०० नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
३२ शेरबहादुर देउबा (४/४)
(२००३ जेठ ३१-)[६]
वि.सं. २०७४।०२।२४[१३] २०७४।११।०३ [१४][१५] २५३ नेपाली कांग्रेस
३८ खड्गप्रसाद ओली (२/२)
(वि.सं. २००८)
२०७४।११।०३[१६] बहालवाला २२५५ नेकपा एमाले

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370
  2. २.० २.१ २.२ [१]नेपालका पूर्व प्रधानमन्त्रीहरु : नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
  3. वि.सं २०२५ आश्विन १० को राजपत्र
  4. ४.० ४.१ वि.सं २०२५ चैत्र २५ को राजपत्र
  5. [२]२५ वर्षमा २६ सरकार :मङ्गलबार, २३ जेठ २०७४ पिएसजे न्युज
  6. ६.० ६.१ [३]सिंहदरबारमा चौथो इनिङ, को हुन् शेरबहादुर देउवा ?
  7. "Girija", nepalnews, अन्तिम पहुँच २०१७-१२-१२ 
  8. ८.० ८.१ "PM", cnn, अन्तिम पहुँच २०१७-१२-१२ 
  9. ९.० ९.१ "New PM", bbc, अन्तिम पहुँच २०१७-१२-१२ 
  10. १०.० १०.१ [४] जीवनी
  11. http://setopati.com/raajneeti/50832/
  12. "Pushpa Kamal Dahal Prachanda sworn in as new Nepal PM", Hindustan Times (अङ्ग्रेजीमा), २०१६-०८-०४, अन्तिम पहुँच २०१७-०७-०८ 
  13. "Sher Bahadur Deuba sworns in as Prime Minister", thehimalayantimes.com, अन्तिम पहुँच २०१७-०७-०८ 
  14. "PM Deuba announces resignation", The Kathmandu Post, २०१८-०२-१५, अन्तिम पहुँच २०१८-०२-१५ 
  15. "Sher Bahadur Deuba resigns, KP Oli to take over as Nepal PM", The Indian Express, २०१८-०२-१५, अन्तिम पहुँच २०१८-०२-१५ 
  16. "Newly appointed PM KP Sharma Oli takes oath of office", The Kathmandu Post, २०१८-०२-१५, अन्तिम पहुँच २०१८-०२-१५ 

यो पनि हेर्नुहोला