"मारवाडी जाति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ लेख बनाउँदै
(कुनै भिन्नता छैन)

१३:४४, १७ मे २०१९ जस्तै गरी पुनरावलोकन

मारवाडी नेपालभारतमा बसोबास गर्ने एक जाति हो। भारतको राजस्थान मारवाड भन्ने स्थान उद्गमस्थल भएको यस जातिको नेपालमा मुख्य पेशा व्यापार हो।

विशेषता

  1. सामान्यतया साकाहारी हुन्छन्
  2. मुख्य पेसा व्यापारमा पोख्त छन्। नेपालमा उद्योग तथा व्यापारमा मारवाडी घरानाको लगानी तथा व्यवस्थापन रहेको पाइन्छ। [१]
  3. नेपालका सबै मुख्य सहरमा बसोबास छ

सन्दर्भ सामग्रीहरू

  1. प्रकटकुमार शिशिर, "नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय", क्यापिटल नेपाल, अन्तिम पहुँच ५/१७/२०१९ 

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्