"मारवाडी जाति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
विवरण थप्दै
पङ्क्ति २: पङ्क्ति २:


==विशेषता==
==विशेषता==
# सामान्यतया साकाहारी हुन्छन्
मारवाडी समुदायका मानिसहरू सामान्यतया साकाहारी हुन्छन्।

# मुख्य पेसा व्यापारमा पोख्त छन्। नेपालमा उद्योग तथा व्यापारमा मारवाडी घरानाको लगानी तथा व्यवस्थापन रहेको पाइन्छ। <ref> {{cite web |url=https://www.capitalnepal.com/news/31788 |title=नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय |last=प्रकटकुमार शिशिर |first= |date= |website= |publisher=क्यापिटल नेपाल |access-date=5/17/2019 |quote=}} </ref>
मारवाडीको मुख्य पेसा व्यापार हो। नेपालमा प्रमुख उद्योगमा मारवाडी घरानाको लगानी तथा व्यवस्थापन रहेको पाइन्छ। <ref> {{cite web |url=https://www.capitalnepal.com/news/31788 |title=नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय |last=प्रकटकुमार शिशिर |first= |date= |website= |publisher=क्यापिटल नेपाल |access-date=5/17/2019 |quote=}} </ref> नेपालको व्यापारमा पनि मारवाडी समुदायको बलियो पकड रहेको छ।
# नेपालका सबै मुख्य सहरमा बसोबास
<ref> {{cite web |url=https://www.kantipurdaily.com/opinion/2019/04/21/15558127104734181.html |title=वर्ग निर्माणको नेपाली मौलिकता |last=आहुति |first= |date=वैशाख ८, २०७६ |website= |publisher=कान्तिपुर दैनिक |access-date=5/17/2019 |quote=}} </ref>

नेपालका सबै मुख्य सहरमा मारवाडीको पुरानो बसोबास रहेको छ।


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}
===बाह्य लिङ्कहरू===
==बाह्य लिङ्कहरू==




====यो पनि हेर्नुहोस्====
==यो पनि हेर्नुहोस्==


[[श्रेणी:नेपालका जनजातिहरू]]
[[श्रेणी:नेपालका जनजातिहरू]]

१३:५९, १७ मे २०१९ जस्तै गरी पुनरावलोकन

मारवाडी नेपालभारतमा बसोबास गर्ने एक जाति हो। भारतको राजस्थान मारवाड भन्ने स्थान उद्गमस्थल भएको यस जातिको नेपालमा मुख्य पेशा व्यापार हो।

विशेषता

मारवाडी समुदायका मानिसहरू सामान्यतया साकाहारी हुन्छन्।

मारवाडीको मुख्य पेसा व्यापार हो। नेपालमा प्रमुख उद्योगमा मारवाडी घरानाको लगानी तथा व्यवस्थापन रहेको पाइन्छ। [१] नेपालको व्यापारमा पनि मारवाडी समुदायको बलियो पकड रहेको छ। [२]

नेपालका सबै मुख्य सहरमा मारवाडीको पुरानो बसोबास रहेको छ।

सन्दर्भ सामग्रीहरू

  1. प्रकटकुमार शिशिर, "नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय", क्यापिटल नेपाल, अन्तिम पहुँच ५/१७/२०१९ 
  2. आहुति (वैशाख ८, २०७६), "वर्ग निर्माणको नेपाली मौलिकता", कान्तिपुर दैनिक, अन्तिम पहुँच ५/१७/२०१९ 

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्