"इस्वी सम्वत्" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Krish Dulal द्वारा ग्रेगोरियन क्यालेण्डर पृष्ठलाई ग्रेगोरियन क्यालेन्डर मा सारियो
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
'''ग्रेगोरी क्यालेण्डर''' '''इस्वी सम्बत'''मा आधारित क्यालेण्डर हो। यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने [[पात्रो|क्यालेण्डर]] हो। यो [[जूलियन क्यालेण्डर]]को रूपान्तरण हो।
'''ग्रेगोरी क्यालेणन्डर''' '''इस्वी सम्बत'''मा आधारित क्यालेणन्डर हो। यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने [[पात्रो|क्यालेणन्डर]] हो। यो [[जूलियन क्यालेणन्डर]]को रूपान्तरण हो।


ग्रेगोरी क्यालेण्डरको मूल एकाइ [[दिन]] हुन्छ। ३६५ दिनहरूको एक [[वर्ष]] हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई '''अधिक वर्ष''' (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ [[सप्ताह]] (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ [[घण्टा]], ४९ [[मिनेट]] र १२ [[सेकेण्ड]] हुन्छन्।
ग्रेगोरी क्यालेणन्डरको मूल एकाइ [[दिन]] हुन्छ। ३६५ दिनहरूको एक [[वर्ष]] हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई '''अधिक वर्ष''' (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ [[सप्ताह]] (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ [[घण्टा]], ४९ [[मिनेट]] र १२ [[सेकेण्ड]] हुन्छन्।
यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेण्डर बसेको हो। यो भन्दा पहिला जूलियन क्यालेण्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले हटाइयो।
यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेणन्डर बसेको हो। यो भन्दा पहिला जूलियन क्यालेणन्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले हटाइयो।


=== महिनाहरूको नामको क्रम: दिनहरूको सङ्ख्या ===
=== महिनाहरूको नामको क्रम: दिनहरूको सङ्ख्या ===
पङ्क्ति ३६: पङ्क्ति ३६:
{{Commonscat|Gregorian calendars}}
{{Commonscat|Gregorian calendars}}


[[श्रेणी:क्यालेण्डर]]
[[श्रेणी:क्यालेणन्डर]]
[[श्रेणी:समय]]
[[श्रेणी:समय]]

१९:२७, २ जुन २०१९ जस्तै गरी पुनरावलोकन

ग्रेगोरी क्यालेणन्डर इस्वी सम्बतमा आधारित क्यालेणन्डर हो। यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने क्यालेणन्डर हो। यो जूलियन क्यालेणन्डरको रूपान्तरण हो।

ग्रेगोरी क्यालेणन्डरको मूल एकाइ दिन हुन्छ। ३६५ दिनहरूको एक वर्ष हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिक वर्ष (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ सप्ताह (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ घण्टा, ४९ मिनेट र १२ सेकेण्ड हुन्छन्। यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेणन्डर बसेको हो। यो भन्दा पहिला जूलियन क्यालेणन्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले हटाइयो।

महिनाहरूको नामको क्रम: दिनहरूको सङ्ख्या

क्र.सं. नाम दिन
जेनवरी ३१
फेब्रुअरी २८ वा २९,
मार्च ३१,
अप्रिल ३०,
मे ३१,
जुन ३०,
जुलाई ३१
अगस्ट ३१
सेप्टेम्बर ३०
१० अक्टोबर ३१
११ नोभेम्बर ३०
१२ डिसेम्बर ३१