सामग्रीमा जानुहोस्

"दिव्योपदेश" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन
(बाह्य लिङ्कहरू)
साकुनै सम्पादन सारांश छैन
[[चित्र:Prithvinarayanshah.jpg|thumb|राजा पृथ्वीनारायण शाह]]
श्री ५ बडामहाराजधिराज [[पृथ्वीनारायण शाह]] आफ्नो अन्तिम समयमा [[शेरा दरबार]] दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ । पृथ्वीनारायण नारायण शाह भन्दथे कि "बुढाहरू मर्दा कोहि अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुर घतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन् ।<ref>नेपालको तथ्य इतिहास पृष्ठ १८५</ref> पृथ्वीनारायणले आफ्नो अन्तिम समय तिर भारदारहरूलाई उपदेश दिएका दिए । उनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कन्छन्।<ref>नेपालको तथ्य ईतिहास पृष्ठ १८४</ref>
 
==पृष्ठभुमि ==
==आर्थिक नीति==
==साँस्कृतिक नीति==
==आलोचना ==
आलोचकहरूका अनुसार पृथ्वीनारायण शाहले त्यो समयमा त्य्स्तो उपदेश दिन सक्दैनथे । यो [[नयराज पन्त]] वा [[बाबुराम आचार्यलेआचार्य]]ले गरेको प्रचार उनीहरूले मान्ने गरेका छन्।
==बाह्य लिङ्कहरू==
[http://www.lawcommission.gov.np/np/wp-content/uploads/2018/10/%E0%A4%AA%E0%A5%83%E0%A4%A5%E0%A5%8D%E0%A4%B5%E0%A5%80%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AF%E0%A4%A3-%E0%A4%B6%E0%A4%BE%E0%A4%B9%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A4%BF%E0%A4%B5%E0%A5%8D%E0%A4%AF.pdf पृथ्वीनारायण शाहको दिव्योपदेश]
२३,२०८

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/736217" बाट अनुप्रेषित