"दिव्योपदेश" का संशोधनहरू बिचको अन्तर
पङ्क्ति १२: | पङ्क्ति १२: | ||
==आन्तरिक नीति== |
==आन्तरिक नीति== |
||
यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु भन्ने उनको सन्देश थियो । |
यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु भन्ने उनको सन्देश थियो । |
||
* राजाले ठूलो निञानिसाप हेर्नु, अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगार्ने भन्याका घुस लिने र घुस खाने हुन्, यी दुबैको त धन र जिउ हरि लिए पनि पाप छैन । यी राजाका मह शतरु हुन् । |
|||
* अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थाप्नू, कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू । अदालतको पैसा दर्बारभित्र नहुल्नू । |
|||
==साँस्कृतिक नीति== |
==साँस्कृतिक नीति== |
||
==आलोचना == |
==आलोचना == |
१८:२१, २० जुलाई २०१९ जस्तै गरी पुनरावलोकन
श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह आफ्नो अन्तिम समयमा शेरा दरबार दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ । पृथ्वीनारायण नारायण शाह भन्दथे कि "बुढाहरू मर्दा कोहि अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुर घतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन् ।[१] पृथ्वीनारायणले आफ्नो अन्तिम समय तिर भारदारहरूलाई उपदेश दिएका दिए । उनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कन्छन्।[२]
पृष्ठभुमि
पाण्डुलिपि
बालकृष्ण पोखरेलले दिव्योपदेशलाई पृथ्वीनारायण शाह र प्रतापसिंह शाहको मृत्यु भइसकेपछि रणबहादुर शाहको पालामा लेखिएको तर्क गरेका छन्। २०२२ सालमा प्रकाशित 'इतिहास प्रकाश' मा योगी नरहरिनाथले विसं १८८२ तिर राजेन्द्रविक्रम शाहको समयको यसको सक्कली पाण्डुलिपि तयार पारिएको दाबी गरेका छन्। इतिहासकारको मत 'दिव्योपदेश' पृथ्वीनारायण शाहले बोल्दै गर्दा नलेखिएर त्यसको निकै पछि लेखिएको थियो । नयराज पन्तका अनुसार सुरुमा पाण्डुलिपि फेला पर्दा यसको कुनै नाम थिएन। इतिहासकार बाबुराम आचार्यले यसलाई 'पृथ्वीनारायण शाहको व्याख्यान' नाम दिएका थिए। 'दिव्योपदेश' भनी नामकरण गर्ने व्यक्ति योगी नरहरिनाथ हुन्। नयराज पन्तले भने 'श्री ५ पृथ्वीनारायण शाहको उपदेश' नामाकारण गरेका थिए । [३]
आर्थिक नीति
- खानी भएको ठाउँमा गाउँ छ भने त्यसलाई अरू जग्गामा सारेर खानी चलाउनू, गह्रो बन्ने जग्गामा घर भए पनि अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू ।
- कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनु
सुरक्षा नीति
विदेश नीति
आन्तरिक नीति
यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु भन्ने उनको सन्देश थियो ।
- राजाले ठूलो निञानिसाप हेर्नु, अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगार्ने भन्याका घुस लिने र घुस खाने हुन्, यी दुबैको त धन र जिउ हरि लिए पनि पाप छैन । यी राजाका मह शतरु हुन् ।
- अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थाप्नू, कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू । अदालतको पैसा दर्बारभित्र नहुल्नू ।
साँस्कृतिक नीति
आलोचना
आलोचकहरूका अनुसार पृथ्वीनारायण शाहले त्यो समयमा त्य्स्तो उपदेश दिन सक्दैनथे । यो नयराज पन्त वा बाबुराम आचार्यले गरेको प्रचार उनीहरूले मान्ने गरेका छन्।
बाह्य लिङ्कहरू
सन्दर्भ
- ↑ नेपालको तथ्य इतिहास पृष्ठ १८५
- ↑ नेपालको तथ्य ईतिहास पृष्ठ १८४
- ↑ दुई इतिहासकारको चार दशक लामो झगडा प्रकाशित मिति: बिहिबार, भदौ २२