"शिवसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २२: | पङ्क्ति २२: | ||
}} |
}} |
||
शिवसिंह मल्ल कान्तिपुरका राजा हुन् । वि.सं. १६३५ मा काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ [[शिवसिंह मल्ल]]ले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए । |

==राज्यविस्तार== |
|||
राजा शिवसिंह मल्लले पाटन र दोलखालाई वशमा पार्न चाहन्थे । तदनुसार वि.सं. १६५५ मा उनले ललितपुर पाटनमा हमाला गरे। त्यहाँ नियन्त्रण गरेपछि आफ्ना छोरा हरिहरसिंहलाई प्रतिनिधि शासक बनाए। तर हरिहरसिंहको मृत्यु भएको हुँदा आफैँले त्यसको रेखदेख गरे। त्यसपछि कूटनीतिपूर्वक दोलखामाथी पनि आफ्नो प्रभाव जमाए। त्यसै गरि उत्तरमा केरुङ, दक्षिणमा मकवानपुर र सिन्धुलीको केही भाग पनि कब्जा गरे। <ref>नेपालको तथ्य इतिहास पृष्ठ १५०, प्रा.डा.[[राजाराम सुवेदी]], साझा प्रकाशन २०६१</ref> |

==धार्मिक कार्य== |
==धार्मिक कार्य== |
२१:२६, २७ जुलाई २०१९ जस्तै गरी पुनरावलोकन
शिवसिंह मल्ल | |
---|---|
कान्तिपुरको राजा | |
शासनकाल | वि सं १६३५-१६७७ |
पूर्वाधिकारी | सदाशिव मल्ल |
उत्तराधिकारी | लक्ष्मीनरसिंह मल्ल |
जीवनसाथी | रानी गङ्गादेवी |
सन्तान | हरिहरसिंह मल्ल |
वंश | मल्ल वंश |
बाबु | महिन्द्र मल्ल |
शिवसिंह मल्ल कान्तिपुरका राजा हुन् । वि.सं. १६३५ मा काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ शिवसिंह मल्लले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए ।
राज्यविस्तार
राजा शिवसिंह मल्लले पाटन र दोलखालाई वशमा पार्न चाहन्थे । तदनुसार वि.सं. १६५५ मा उनले ललितपुर पाटनमा हमाला गरे। त्यहाँ नियन्त्रण गरेपछि आफ्ना छोरा हरिहरसिंहलाई प्रतिनिधि शासक बनाए। तर हरिहरसिंहको मृत्यु भएको हुँदा आफैँले त्यसको रेखदेख गरे। त्यसपछि कूटनीतिपूर्वक दोलखामाथी पनि आफ्नो प्रभाव जमाए। त्यसै गरि उत्तरमा केरुङ, दक्षिणमा मकवानपुर र सिन्धुलीको केही भाग पनि कब्जा गरे। [१]
धार्मिक कार्य
राजा शिवसिंहले स्वयम्भूको जिर्णोद्धार, देगुतले मन्दिरको निर्माण, नुवाकोट भैरवीको घण्टा र प्रतिमा, पशुपति र चाँगुनारायणको जीर्णोद्धार, पाटनमा महाबौद्ध मन्दिर, उनकी रानी गङ्गादेवीले भत्कन लागेको पशुपतिको छाना, बुढानिलकण्ठ र कान्तिपुर वीचको वनलाई राज्यवनको रुपमा स्थापना र निर्माण गरेको पाइन्छ।
मृत्यु
शिवसिंह मल्लको वि.सं. १६७७ मा आफ्नै कालगतिले मृत्यु भएको थियो। शिवसिंहका दुई नातिमध्ये कान्छा सिद्धिनरसिंह मल्ल पाटनका र जेठा लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका राजा भए।
सन्दर्भ
- ↑ नेपालको तथ्य इतिहास पृष्ठ १५०, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१