"अर्याल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २३: पङ्क्ति २३:
==बाह्य लिङ्कहरू==
==बाह्य लिङ्कहरू==


[[श्रेणी:थर]]
[[श्रेणी:थरहरू]]


{{stub}}
{{stub}}

१४:४३, ५ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

अर्याल भनेको आत्रेय गोत्रको एउटा थर हो। पहिला अर्ज्याल भनिनेमा हाल समयअनुसार अर्याल भएको हो। अर्याल जाति ब्राहम्ण मात्रै नभएर खत्री क्षेत्री हरु पनि छ्न । यिनि हरु को मुल थलो गुल्मि जिल्ला मालिका गाउँपालिका को अर्जै भन्ने ठाउँमा हो भन्ने पछिल्लो अध्ययन ले देखाएको छ । अर्यालहरु आफ्ना कुल देवता बराह देव लाइ मान्दछन्।ढाँचा:हिन्दू धर्म सूचना मंजूषा

परिचय र इतिहास

अर्याल थर नेपालको बाहुन परिवारमा पाइन्छ। अर्यालहरूको गोत्र आत्रेय भएबाट उनीहरू आफू अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन्। अर्याल थर को साथै दुवाडी/ द्विवेदी, सिग्देल,पानी पोखरेल/पोख्रेल, पौडेल, दुलाल, थापा,-: पुवार, खुलाल, कालिकोटे, बगालेखड्का हरूको गोत्र पनि आत्रेय हो । यस समूहमा अात्रेय, अर्चना, श्यावाश्व, श्यावाश्वि, अत्रि, भूरि, छन्दि, अर्चिसन्, श्यामवान् उद्दालक, गाैरिवीति स्वात्ति, दत्त, पतञ्जल, माहुलि, वल्गुत, निष्ठुर, पूर्वातिथि, कुमार, वसुश्रुत, इय, गय, सुतम्भर, पुरु, सृतवाह, वध्रि, पयस्वन्त, सस, विस्वसामा, विश्वचर्षणि, वसुयव, बभ्रु, गातु, सदापृत, प्रतीक्ष्ण, प्रतिभानु, प्रतिप्रभ, श्रुत्वित्, रातहव्य,यजत, उरुचक्रि, बाहुपृक्त, पाैर, सप्तवध्रि, सत्यश्रवा, मरुत् इषात्रेय, भौमात्रेय, कृष्णात्रेय अादि चाैरानब्बे भन्दा अधिक ऋषि रहेकाछन् । यिनीहरू धेरैको प्रवर अात्रेय, अर्चनानस, श्यावाश्व हाे । यसका गाेत्रकर्ता ऋषि अत्रि हुन् । [१]

उल्लेखनीय अर्यालहरु

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. सिग्देल, अानन्दप्रसाद (२०७२), अात्रेय वंशसूत्र, झापा ः लीलादेवी सिग्देल

बाह्य लिङ्कहरू