"गुर्जो" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा (वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का))
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाबाट जराहरू निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता न्बिलमक (ग्रन्थी) का थोप्ला थोप्लाले भीरएको हुन्छ।
 
यसका पातहरू एक पछि अर्को हुदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० सें.मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फुल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी भने पोथी फुलहरू एक्ला एक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।
 
==वासस्थान (फैलावट)==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/750106" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प