"जनसङ्ख्या" का संशोधनहरू बिचको अन्तर
ref add
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या) |
ref add |
||
पङ्क्ति ४:
[[File:Population density.png|thumb|350px|सन् १९९४ अनुसारको विश्च जनसङ्ख्या विभाजन]]
जनसंख्या एकै समूह वा प्रजातिको सबै जीवहरू हुन्, जुन कुनै खास भौगोलिक क्षेत्रमा बस्दछन्, र अन्तर प्रजननको क्षमता राख्छ ।
==नेपालको जनसङ्ख्या==
दस वर्षयता देशको '''जनसङ्ख्या''' १५ प्रतिशतले बढेर २ करोड ६४ लाख पुगेको छ। {{cn}}
केन्द्रीय तथ्यांक विभागले गरेको जनगणनाको प्रारम्भिक नतीजाअनुसार यो दस वर्षअघि -२०५८)को जनगणनामा देखिएभन्दा करिब ३४ लाख ६९ हजार बढी हो। तथ्यांकअनुसार पुरुषको भन्दा महिलाको संख्या करिब २ प्रतिशत बढी छ। औसत वाषिर्क जनसङ्ख्या वृद्धिदर १ दशमलव ४ छ। यसअघि २ दशमलव २५ थियो।
Line ३३ ⟶ ३५:
उसले जनसांख्यिक विवरणका आधारमा सुपरिवेक्षकले भरेका 'कन्ट्रोल फाराम' का आधार प्रारम्भिक नतीजा प्रकाशन गरिएको जनाएको छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==यो पनि हेर्नुहोस्==
{{Commonscat|Demography}}
|