"प्रदूषण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
|||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''प्रदुषण''' भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरू [[पानी]], [[हावा]], माटो, आगो र |
'''प्रदुषण''' भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरू ([[पानी]], [[हावा]], माटो, आगो र आकाश -[[अन्तरिक्ष]]) जस्ता तत्वहरूमा हुने विकृति अर्थात् पर्यावरणमा त्यसले पार्ने असर र अन्तत पृथ्वीमा भएका प्राणीहरूको स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभाव लाइ नै प्रदुषण भनिन्छ । |
||
ध्वनी प्रदुषण भन्नाले कुनै पनि माध्यमबाट निस्किन सक्ने आवाज जुन हाम्रो कानमा पुगेर ठोक्किएपछि वा भनौं हाम्रो कानले सुनेपछि हामीलाई |
ध्वनी प्रदुषण भन्नाले कुनै पनि माध्यमबाट निस्किन सक्ने आवाज जुन हाम्रो कानमा पुगेर ठोक्किएपछि वा भनौं हाम्रो कानले सुनेपछि हामीलाई र्झकाे लाग्ने, हामीलाई प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने । |
||
==प्रदूषणका प्रकार == |
==प्रदूषणका प्रकार == |
२०:३१, ६ जनवरी २०२० जस्तै गरी पुनरावलोकन
प्रदुषण भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरू (पानी, हावा, माटो, आगो र आकाश -अन्तरिक्ष) जस्ता तत्वहरूमा हुने विकृति अर्थात् पर्यावरणमा त्यसले पार्ने असर र अन्तत पृथ्वीमा भएका प्राणीहरूको स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभाव लाइ नै प्रदुषण भनिन्छ । ध्वनी प्रदुषण भन्नाले कुनै पनि माध्यमबाट निस्किन सक्ने आवाज जुन हाम्रो कानमा पुगेर ठोक्किएपछि वा भनौं हाम्रो कानले सुनेपछि हामीलाई र्झकाे लाग्ने, हामीलाई प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने ।
प्रदूषणका प्रकार
प्रदूषण धेरै प्रकारका हुन्छन्- जस्तैः
- वायू प्रदुषण,
- ध्वनि प्रदूषण,
- जल प्रदूषण,
- माटो प्रदूषण, आदि ।