"मृगौला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७६: पङ्क्ति ७६:
* [[मृगौला प्रत्यारोपण]]
* [[मृगौला प्रत्यारोपण]]

[[डायलासिस]]
=== [[डायलासिस]] ===

डायलिसिस भनेको मृगौला फेल भएका बिरामीहरुमा गरिने उपचार हो जसबाट केहि हदसम्म कृत्रिम रूपमा मृगौलाको काम गरिन्छ। जब आफ्नै मिर्गौलेले काम गर्न छोड्छ, तब बाँच्नको लागि डायलिसिस गरिन्छ।डायलिसिस अस्पतालको डायलिसिस एकाइमा गर्न सकिन्छ वा घरमै पनि साधारण तालिमको आधारमा गर्न सकिन्छ।मेडिकल अवस्था र बिरामीको इच्छाको आधारमा डायलिसिस गर्ने ठाउँको निर्णय गरिन्छ।डायलिसिस दुई प्रकारका हुन्छनः

पङ्क्ति ८४: पङ्क्ति ८३:
पेरिटोनियल डायलिसिस
पेरिटोनियल डायलिसिस

=== हेमोडायलिसिस ===
==== हेमोडायलिसिस ====
यसमा शरीरको रगत पाईपको माध्यमबाट डायलिसिस मेसिनसम्म पर्याइन्छ र मेसिनमा रहेको फिल्टरले रगत सफा गरि फेरि शरिरमा रगत फर्काइन्छ।हेमोडालिसिस शुरु गर्न पहिला रक्तप्रवाहमा सीधा पहुँच सिर्जना गर्न सानो शल्यक्रिया गर्नुपर्नेछ।हेमोडालिसिस गर्ने ३ वटा तरिकाहरु छन्।
हेमोडायलिसिसले एक कृत्रिम मृगौलाको रुपमा काम गर्छ जुन रगतबाट फोहोर र अतिरिक्त रसायनिक पदार्थ र तरल पदार्थ हटाउन प्रयोग गरिन्छ।यसमा शरीरको रगत पाईपको माध्यमबाट डायलिसिस मेसिनसम्म पर्याइन्छ र मेसिनमा रहेको फिल्टरले रगत सफा गरि फेरि शरिरमा रगत फर्काइन्छ।रगतलाई कृत्रिम किडनीमा पुर्‍याउन बिरामीको रक्त नलीहरूमा पहुँच (प्रवेश) बनाउनुपर्छ।हेमोडालिसिस शुरु गर्न पहिला रक्तप्रवाहमा सीधा पहुँच सिर्जना गर्न सानो शल्यक्रिया गर्नुपर्नेछ।हेमोडालिसिस गर्ने ३ वटा तरिकाहरु छन्।

फिस्टुला
फिस्टुला
पङ्क्ति ९३: पङ्क्ति ९२:
क्याथेटर
क्याथेटर

==== फिस्टुला ====
===== फिस्टुला =====
फिस्टुला (जसलाई आर्टिरियोभेन्सस फिस्टुला वा A-V फिस्टुला पनि भनिन्छ): यो पाखुराको छाला भित्र धमनी र शिरा सँगै जोडिन्छ। सकेसम्म यो थोरै प्रयोग हुने हातमा बनाइन्छ। A-V फिस्टुलालाई निको हुन ६ हप्ता वा लामो समय चाहिन्छ।फिस्टुला बनाउने बित्तिकै प्रयोग गर्न मिल्दैन।यो बनाएको ६ महिनापछि मात्रै फिस्टुलाबाट डायलिसिस हर्न सकिन्छ।राम्रो संचालनको लागि नियमित रुपमा बिरामीले एक्सरसाइज बलको प्रयोग गर्नुपर्छ।यसो गरेमा यो धेरै वर्षको लागि प्रयोग गर्न सकिन्छ।

==== ग्राफ्ट ====
===== ग्राफ्ट =====
ग्राफ्ट (आर्टेरियोवेवोनस ग्रफ्ट वा A-V ग्राफ्ट): यसमा प्लास्टिक ट्यूब छालाबाट धमनी र नसमा सम्म पर्याएको हुन्छ।। यो राखेको २ हप्तामा नै निको हुने भएकोले छिटै हेमोडालिसिस सुरु गर्न सकिन्छ। यो फिस्टुला भन्दा कम समय मात्रै टिक्छ।यसको साथ संक्रमणको जोखिम बढी हुन्छ। प्लास्टिक ट्युबमारगत जमि ट्युबबाट हुने रगतको प्रवाहमा अवरोध ल्याउन सक्ने ञएकोले नियमित अन्तरालमा डाक्टरसंग भेट्नुपर्छ।

२२:४१, २२ जनवरी २०२० जस्तै गरी पुनरावलोकन

मृगौला
Human kidneys viewed from behind with spine removed
भेडाका पाठाका मिर्गौला
विबरण
धमनीरिनल धमनी
शिरारिनल शिरा
स्नायुरिनल प्लेक्जस
पहिचान
ल्याटिनren
चिकित्सा विषय शीर्षकहरूD007668
TAA08.1.01.001
एनाटोमीको आधारभूत मोडेल7203
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

मृगौला मानव शरीरको एक अभिन्न अंग हो।यो अंग सिमीको आकारको हुने गर्दछ।यो मेरुदण्डको दुवैपट्टि हुन्छ।यो करिब करिब ४-५ इन्च लामो अथवा एउटा ठूलो मुट्ठी जत्रो हुन्छ।प्रत्येक मृगौलामा लाखौँ साना साना फिल्टरहरु हुन्छन् जसलाई नेफ्रोन्स भनिन्छ। यो अंगले रगत छान्ने,शरिरमा झोलिलो पदार्थको मात्रा नियन्त्रन गर्ने,सहि मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने र शरिरलाई नचाहिने पदार्थहरु पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ। मृगौलाले १०% मात्रै काम गरेतापनि केहि संकेत देखा पर्दैन।रगत मृगौलासम्म नपुग्दा मृगौलाको केहि भाग अथवा सिंगै मृगौलाले काम गर्न छोड्छ जसलाई किड्नि फेलर अथवा अन्त चरण रेनल रोग भन्ने गरिन्छ।मृगौलाको रोग सम्बन्धित गरिने अध्धयनलाई [[नेफ्रोलोजि]] भनिन्छ।

मृगौला फेल हुने थुप्रै कारणहरु हुन्छन् जस्तैः

  • डाइबिटिज
  • आनुवंशिक
  • धेरै मात्रामा कडा औषधिहरु सेवन गरेामा
  • नेफ्रोटिक सिन्ड्रोम आदि

कतिपय बेलामा अचानक पनि मृगौलाले काम गर्न छोड्न सक्छ जस्लाइ एक्युट रेनल फेलर अथवा एक्युट किड्नी इन्जरि भनिन्छ।यसरि अचानक मृगौलाले काम नगर्दा जिवनभर नै काम नर्गने हुदैन।यो स्थायी हुदैन।उपचार गरि फेरि मृगौलाई स्वस्थ बनाउन सकिन्छ।यस्तो इक्युट रेनल फेलरको पनि थुप्रै कारणहरु छन् जस्तैः

  • हृदयघात
  • लागूपदार्थको प्रयोग
  • मूत्र पथ समस्या
  • मिर्गौलामा पर्याप्त रगत नबग्दा आदि।

यदि मिर्गौला असफल भयो भने एक वा निम्न लक्षणहरू देखा पर्ने गर्छन्ः

खुजली

मांसपेशी ऐंठन

मतली र बान्ता

भोक नलाग्नु

खुट्टा र गोलीगाँठो सुनिनु

पर्याप्त पिशाब नहुनु

सास फेर्सन समस्या हुने

निद्रामा समस्या देखा पर्नु आदि।

यदि मिर्गौलाले अचानक काम गर्न छाडेमा (तीव्र किडनी असफलता),देखा पर्ने लक्षणहरूः

पेट दुख्नु

ढाड दुख्नु

पखाला

ज्वरो

नाकबाट रगत बग्नु

बान्ता आउनु आदि।

माथिका एक वा बढी लक्षणहरू देखा परेमा किडनी समस्याको संकेत हुन सक्छ। यी कुनै पनि लक्षण देखा परेमा,तेरुन्तै डाक्टरलाई सम्पर्क गर्न जरुरि छ।

तर अन्त चरण रेनल रोग (मृगौला फेल) पुरानो मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज)को अन्तिन चरण हो र यो जेन्दगीभर निको हेदैन।यस्तो समयमा बिरामीसंग केबल दुईवटा मात्रै बिकल्प हुन्छ।

डायलासिस

डायलिसिस भनेको मृगौला फेल भएका बिरामीहरुमा गरिने उपचार हो जसबाट केहि हदसम्म कृत्रिम रूपमा मृगौलाको काम गरिन्छ। जब आफ्नै मिर्गौलेले काम गर्न छोड्छ, तब बाँच्नको लागि डायलिसिस गरिन्छ।डायलिसिस अस्पतालको डायलिसिस एकाइमा गर्न सकिन्छ वा घरमै पनि साधारण तालिमको आधारमा गर्न सकिन्छ।मेडिकल अवस्था र बिरामीको इच्छाको आधारमा डायलिसिस गर्ने ठाउँको निर्णय गरिन्छ।डायलिसिस दुई प्रकारका हुन्छनः

हेमोडायलिसिस

पेरिटोनियल डायलिसिस

हेमोडायलिसिस

हेमोडायलिसिसले एक कृत्रिम मृगौलाको रुपमा काम गर्छ जुन रगतबाट फोहोर र अतिरिक्त रसायनिक पदार्थ र तरल पदार्थ हटाउन प्रयोग गरिन्छ।यसमा शरीरको रगत पाईपको माध्यमबाट डायलिसिस मेसिनसम्म पर्याइन्छ र मेसिनमा रहेको फिल्टरले रगत सफा गरि फेरि शरिरमा रगत फर्काइन्छ।रगतलाई कृत्रिम किडनीमा पुर्‍याउन बिरामीको रक्त नलीहरूमा पहुँच (प्रवेश) बनाउनुपर्छ।हेमोडालिसिस शुरु गर्न पहिला रक्तप्रवाहमा सीधा पहुँच सिर्जना गर्न सानो शल्यक्रिया गर्नुपर्नेछ।हेमोडालिसिस गर्ने ३ वटा तरिकाहरु छन्।

फिस्टुला

ग्राफ्ट

क्याथेटर

फिस्टुला

फिस्टुला (जसलाई आर्टिरियोभेन्सस फिस्टुला वा A-V फिस्टुला पनि भनिन्छ): यो पाखुराको छाला भित्र धमनी र शिरा सँगै जोडिन्छ। सकेसम्म यो थोरै प्रयोग हुने हातमा बनाइन्छ। A-V फिस्टुलालाई निको हुन ६ हप्ता वा लामो समय चाहिन्छ।फिस्टुला बनाउने बित्तिकै प्रयोग गर्न मिल्दैन।यो बनाएको ६ महिनापछि मात्रै फिस्टुलाबाट डायलिसिस हर्न सकिन्छ।राम्रो संचालनको लागि नियमित रुपमा बिरामीले एक्सरसाइज बलको प्रयोग गर्नुपर्छ।यसो गरेमा यो धेरै वर्षको लागि प्रयोग गर्न सकिन्छ।

ग्राफ्ट

ग्राफ्ट (आर्टेरियोवेवोनस ग्रफ्ट वा A-V ग्राफ्ट): यसमा प्लास्टिक ट्यूब छालाबाट धमनी र नसमा सम्म पर्याएको हुन्छ।। यो राखेको २ हप्तामा नै निको हुने भएकोले छिटै हेमोडालिसिस सुरु गर्न सकिन्छ। यो फिस्टुला भन्दा कम समय मात्रै टिक्छ।यसको साथ संक्रमणको जोखिम बढी हुन्छ। प्लास्टिक ट्युबमारगत जमि ट्युबबाट हुने रगतको प्रवाहमा अवरोध ल्याउन सक्ने ञएकोले नियमित अन्तरालमा डाक्टरसंग भेट्नुपर्छ।

यो पनि हेर्नुहोस्

* डायलासिस