"तेज नरसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ४: पङ्क्ति ४:


भक्तपुर कब्जा पछि तेजनरसिंह मल्ल राजवंशका नहुनाले बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।<ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/purnima/pdf/Purnima_13_02.pdf पूर्णिमा]
भक्तपुर कब्जा पछि तेजनरसिंह मल्ल राजवंशका नहुनाले बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।<ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/purnima/pdf/Purnima_13_02.pdf पूर्णिमा]
</ref>


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

२०:१४, २४ मार्च २०२० जस्तै गरी पुनरावलोकन

तेज नरसिंह मल्ल, पाटनका अन्तिम मल्ल राजा थिए | यिनी विश्वजित मल्लका वंशज थिए |

शासनकाल

यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गरेको ४ महिना पछि यिनी भक्तपुर शरण लिन पुगेका थिए |

भक्तपुर कब्जा पछि तेजनरसिंह मल्ल राजवंशका नहुनाले बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।[१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू