"बेनजिर भुट्टो" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
 
== पिताको पथ ==
उनका पिताको नाम [[जुल्फिकर अली भुट्टो]] हो। माताको नाम [[नुसरत भुट्टो]] हो। उनी पितामाताकीपिता माताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनजीरले [[हार्वर्ड विश्वविद्यालय]] र [[अक्सफर्ड विश्वविद्यालय]]मा पढ्ने मौका पाइन्। बेनजीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र
सन् १९८६मा उनि देश फर्किन्।
 
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/777231" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प