"जर्मनीको एकीकरण" का संशोधनहरू बिचको अन्तर
Jump to navigation
Jump to search
→जर्मन राजसंघको स्थापना
हैनोवर, हेसकेसल, नासो र फ्रेंकफर्ट प्रशा के राज्य मा शामिल गरियो। यस पछी उसले जर्मन-राज्यहरु लाई नया सिराबाट आफ्नो नेतृत्व मा संगठित गर्ने प्रयास गरे। किन्तु दक्षिण-राज्यहरु को विरोध को कारण यस्तो गर्नु सम्भव भएन। ऐसी स्थिति मा यो उचित समझा गया कि चार दक्षिण जर्मन राज्यहरु को छोड़कर (बवेरिया, बुटर्मवर्ग, बादेन र हेंस) शेष जर्मन-राज्यहरु को संगठन प्रशा को नेतृत्व मा बना बनाईनु पर्छ । बिस्मार्क ले यसै गरे। यस प्रकार उसने उत्तरी जर्मन राज्यहरु को गठन गरे। यसमा २१ जर्मन राज्य शामिल थिए। यस नयाँ संघ को अध्यक्ष प्रशा लाई बनाईयो । बिस्मार्क यस संघ को प्रथम चाँसलर नियुक्त भए । उनी त्यहा गठित होने वाला संघीय परिषद को अध्यक्ष पनि नियुक्त गरियो। यस परिषद मा कुल ४३ सदस्य थिए, जसमा १७ सदस्य प्रशा का थिए। संघ को अध्यक्ष को रूप मा प्रशा के राजा लाई अनेक महत्वपूर्ण कार्यों जस्तो युद्ध एवं सन्धिलाई संपादित गर्ने अधिकार थियो। दूसरी सभा को नाम लोकसभा थियो, जसको सदस्य वयस्क मताधिकार के अनुसार जनता द्वारा चुनिन्थे।
यस प्रकार बिस्मार्क जर्मनी के एकीकरण की दिशा मा
जर्मनी को एकीकरण को लागी बिस्मार्क ले फ्रान्स संग अन्तिम युद्ध गरे, किनकी उसलाई पराजित नगरिकन दक्षिण को चार जर्मन राज्यहरु को जर्मन संघ मा शामिल गर्न सम्भव थियो। उता फ्रान्स ऑस्ट्रिया को विरूद्ध प्रशा की विजय बाट आफुलाई अपमानित महसूस गरिरहेको थियो। उसको विचार थियो कि दुबै को बीच चलने वाला युद्ध दीर्घकालीन हुनेछ तर आशा को विपरीत यो युद्ध चाडै नै समाप्त भयो, जसमा प्रशा लाई सफलता मिल्यो।
फ्रान्स को राष्ट्रपति [[नेपोलियन तृतीय]] ले आफ्नो गिर्दै गरेको प्रतिष्ठा लाई पुनः जीवित गर्नको लागी फ्रान्स को सीमा को राइन-नदी सम्म विस्तृत गर्ने विचार गरे, तर उ यस कार्य मा सफल हुन सकेन। बिस्मार्क आफ्नो कूटनीतिक चालहरु द्वारा फ्रान्स को हरेक इच्छा लाई असफल गर्दै रह्यो। नेपालियन ले [[हॉलैण्ड]] बाट [[लक्जेमबर्ग]] लिन चाहे, तर बिस्मार्क को विरोध के कारण त्यो सम्भव हुन सकेन । यसमा दुबै को बीच कटुता को भावना निर्मित भयो। फ्रान्स विश्वास गर्दथ्यो कि प्रशा को उत्कर्ष को कारण उसको स्थिति नाजुक भएको छ । उता प्रशा पनि फ्रान्स लाई आफ्नो मार्ग को बाधक मान्दथ्यो । फलस्वरूप दुबै देशं का अखबार एक अर्काको विरुद्ध विष उगाल्न लागे । यस्तो स्थिति मा दुबै को बीच युद्ध आवश्यक प्रतीत हुन थाल्यो ।
===स्पेन को राजगद्दी को विषय===
|