"इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७: पङ्क्ति ७:
|image = England Cricket Cap Insignia.svg|150px
|image = England Cricket Cap Insignia.svg|150px
|image_caption =
|image_caption =
|current official rank = चौथौ ([[टेस्ट क्रिकेट|टेस्ट]]) <br/> पाँचौ ([[एकदिवसीय अन्तर्राष्ट्रिय|ओडिआई]])<br/> आठौ ([[टि-ट्वान्टी क्रिकेट|टि-ट्वान्टी]])
|current official rank = चौथौ ([[टेस्ट क्रिकेट|टेस्ट]]) <br/> पाँचौ ([[एकदिवसीय अन्तर्राष्ट्रिय|ओडिआई]])<br/> आठौ ([[ट्वान्टी२० अन्तर्राष्ट्रिय|टि-ट्वान्टी]])
|number of tests = ९४५
|number of tests = ९४५
|most recent test match= बिरुद्ध [[भारत राष्ट्रिय क्रिकेट टिम|भारत]]
|most recent test match= बिरुद्ध [[भारत राष्ट्रिय क्रिकेट टिम|भारत]]

१२:३७, ८ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

इङ्ल्यान्ड
टेस्ट मान्यता१८७७
पहिलो टेस्ट म्याचमेलबोर्न, अस्ट्रेलिया, १५-१९ मार्च १८७७ मा अस्ट्रेलिया बिरुद्ध
कप्तानएलेस्टर कुक (टेस्ट तथा एकदिवसीय), स्टुअर्ट ब्रड (टि-ट्वान्टी)
कोचपाउल फारब्रेक
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रमचौथौ (टेस्ट)
पाँचौ (ओडिआई)
आठौ (टि-ट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
९४५
गत टेस्ट म्याचबिरुद्ध भारत
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
३३६/२७३ [१]
०/१
मिती २५ मार्च,२०१४ सम्मको

इङ्ल्यान्ड क्रिकेट टिम अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डवेल्सको (सन् १९९२ पुर्व स्कटल्याण्ड) प्रतिनिधित्व गर्ने एउटा टिम हो । सन् १९९७ जनवरी १ पछी यो टिमलाई इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) द्वारा शाषित गरिएको छ भने त्यस भन्दा पुर्व यसलाई सन् १९०३ देखि १९९६ को अन्तसम्म मेरिलबोन क्रिकेट क्लब (एमसीसी) द्वारा शासित गरिएको थियो । सन् १८७७ को १५-१९ मार्चमा आयोजित इङ्ल्यान्ड तथा अस्ट्रेलिया बीच भएको म्याचलाई नै पहिलो आधिकारिक टेस्टको रुपमा मानिन्छ । सन् १९०९ जुन १५ मा यी दुई राष्ट्र संगै दक्षिण अफ्रिका मिलेर इम्पिरियल क्रिकेट कन्फ्रेन्स (अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अवधारणा) गठन गरेका थिए । इङ्ल्यान्ड र अस्ट्रेलिया बीच सन् १९७१ जनवरी ५ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलियो थियो । इङ्ल्यान्डले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-ट्वान्टी म्याच अस्ट्रेलियाको बिरुद्ध सन् २००५ जुन १३ मा खेलेको थियो । हाल सम्म इङ्ल्यान्डले ९४५ टेस्ट म्याचमा ३३६ जित संगै २७३ हार र ३३६ ड्र को नतिजा निकालेको छ । त्यसै प्रकार इङ्ल्यान्डले एकदिवसीय विश्वकपमा तिन पल्ट उप-बिजेता बनेको छ (सन् १९७९,१९८७ तथा १९९२), त्यस्तै सन् २००४ तथा २०१३ मा आईसिसी च्याम्पियन्स ट्रफीमा बिजेताको रुपमा रहेको छ भने सन् २०१० को आईसिसी वर्ल्ड ट्वान्टी ट्वान्टी को बिजेता पनि रहेको छ ।

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस्